'मदिराको मातमा काठमाडौंमा भारतीय नागरिकको हत्या, होटल सञ्चालकसहित पाँच पक्राउ' :: Pahilopost.com

काठमाडौं: काठमाडौंको गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ। बुधबार राति भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो। कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा सिनामंगलस्थित  केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो। होटल प्रशासन र गुरुङबीच झगडापछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको