बुढीगंगा नगरपालिकामा अग्रता बढाउँदै एमाले

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले  ४३९ मतले अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र […]