फोहोर व्यवस्थापनबारे गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं, २६ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने बारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुका बैठक बालुवाटारमा सुरु भएको छ। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् । स्थानीयको सहमतिविपरित काठमाडौंको फोहोर बँचरेडाँडामा फालेपछि उत्पन्न […]

सम्बन्धित सामग्री

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं, असोज ४ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रत्यक्षतर्फको सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, […]

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन्।...

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरु लगातार छलफलमा

सत्ता साझेदार दलका शीर्ष नेताहरु आज बिहानदेखि लगातार छलफलमा जुटेका छन्। सिट बाँडफाँटको बाँकी विषयमा सहमति जुटाउन नेताहरु बिहानैदेखि छलफलमा छन्। आज शीर्ष तहको छलफलबाट निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरुले बताएका...

चुनावको मिति घोषणा गर्नेगरि गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं, ८ असार । सत्ता गठबन्धनका शीर्ष नेताहरु संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्नेगरि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । […]

बालुवाटारमा चार शीर्ष नेताहरु छलफलमा

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले अकस्मात् मन्त्रीहरु हेरफेरको लागि नयाँ नाम सिफारिश गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष […]

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमा

काठमाडौँ – स्थानीय चुनावमा गर्ने भनिएको साझेदारीको खाका तयार गर्ने प्रयास स्वरुप सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । सो बैठकमा शीर्ष नेताहरु गठबन्धनको चुनावी रणनीतिका बारेमा प्रधानमन्त्रीसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा […]

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि नेताहरु एमसीसीमा सहमति खोज्न अन्तिम कसरतमा लागेका हुन् । हिजो बेलुका बसेको गठबन्धनको बैठकमा एमसीसीको निकासबारे कुनै सहमति नजुटेपछि पुन: शीर्ष नेताहरु अहिले छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत छन् ।  छलफल केही बेरअघिबाट सुरु भएको माओवाद

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बैठक बालुटारमा सुरु भएको छ। हाल सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी छ।छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा सत्तारुढ कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको बुझिएको छ।उक्त प्रतिवेदन आजै सार्वजनिक गर्ने गठबन्धनको तयारी छ।