अर्थमन्त्रीका शर्माले अनुसार यी हुन नेपाली अर्थतन्त्रमा देखिएको समस्या

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा लामो समयदेखि देखिँदै आएको समस्या खुलाएका छन्। उनले कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान खुम्चिँदै जानु अर्थतन्त्रको मूख्य समस्या भएको बताएका छन्। यस्तै, उद्योगभन्दा व्यापारमुखी लगानी, उद्योगमा बाह्य र आन्तरिक लगानीको अभाव जस्ता समस्या रहेको उनको भनाई छ। सँगै उच्च उत्पादन लागत, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा कमीलगायत मुख्य समस्या रहेको उनको भनाई छ।

सम्बन्धित सामग्री

एक पटकको नेपाली सधैंको नेपाली अभियान सार्थक भयो : बद्री केसी

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताएका छन् । सरकारले गैरआवासीय नेपाली नागरकिता प्रदान गरेपछि अध्यक्ष केसीले यस्तो बताएका हुन् । ‘नागरिकता पेपर मात्र होइन, यो अभिभारा पनि हो । अभिभारा काँधमा थपिएको छ,’ उनले भने, ‘विदेशमा बस्ने नेपालीले समृद्ध […]

मलेसियामा किन हराउँछन् नेपाली ?

दोहा । पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयौं नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ । यस्तै, त्यहाँ क्रियाशील संस्था जनउद्धार केन्द्र मलेसियाले एक सूचना जारी गर्दै धरान उपमहानगरपालिका–६ सुनसरीका […]

एकजुट हुँदै अमेरिकामा नेपाली क्रिश्चियनहरु, न्युयोर्कका २ वटा नेपाली चर्च मर्ज

अमेरिकामा रहेका नेपालीभाषी क्रिश्चियनहरु एकजुट हुँदै गएका छन् । यसैक्रममा न्युयोर्कमा रहेका दुईवटा नेपाली चर्चहरु मर्ज गरेर न्युयोर्क नेपाली चर्चको स्थापना गरिएको छ । बेथेल नेपाली चर्च र न्युयोर्क नेपाली प्रेस्बेटेरियन चर्चको मर्ज गरेर न्युयोर्क नेपाली चर्च बनाइएको हो । केही बर्ष अगाडि मेरिल्याण्डमा नेपालीभाषीका चारवटा चर्चहरु मर्ज भएका थिए । यसअगाडि बेथेल नेपाली चर्च […]

युरोपका नेपाली बालबालिकाका लागि नेपाली पाठशाला

युरोपका विभिन्न मुलुकमा रहेका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिने भएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले संयुक्तरूपमा नेपाली पाठशाला सञ्चालन गर्ने भएको हो । युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाउने उद्देश्यअनुरूप नेपाली पाठशाला सञ्चालन गर्न लागिएको नारी समाज …

कोलोराडोमा सुरु भयो गुन्द्रुक, नेपाली पनसँगै नेपाली खाना

अमेरिकामा नेपाली स्वादका खानेकुरा पाइने रेष्टुरेण्टहरु खुल्ने क्रम बढ्दो रहेको छ । यसै क्रममा कोलोराडोको लाफायटमा नेपाली रेष्टुरेण्ट गुन्द्रुकको सुरुवात गरिएको छ । रेष्टुरेण्टमा नेपाली खानाका लागि नेपाली मूलका बाहेक अन्य ग्राहकहरु पनि आकर्षित भएको संचालक उत्सव पन्तले बताएका छन् । नेपाली मूलका बाहेक अन्य ग्राहकले समेत मम ,चाउमिन, छोयला निकै मन पराएको पन्तले बताए […]

१० औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’

यस बर्षको १० औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’ रहेको छ।

नेपाली समाज टेक्सासको ’ग्लोवल नेपाली पाठशाला’मा भर्ना खुल्यो

काठमाडौं, १३ भदौ । अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासको भाषा पाठशालामा नयाँ विद्यार्थी भर्ना खुल्ला भएको छ । नेपाली समाज टेक्सासद्वारा संचालित ’ग्लोवल नेपाली पाठशाला’मा नेपाली भाषाका बिभिन्न कक्षाहरु संचालनका लागि भर्ना खुला गरिएको हो । ग्लोबल नेपाली पाठशालाले अगस्त २७ देखि दिसेम्बर ४ सम्म सञ्चालन गर्ने ’फल सेसन’ अन्तरगत बालबालिकाहरुलाई नेपाली भाषा, कला, […]

माल्दिभ्समा नेपाली दूतावास नहुँदा मर्कामा नेपाली श्रमिक !

दिपेश पण्डित / बर्दिया, हाल माल्दिभ्स्स पछिल्लो समय नेपालीकाे लागि वैदेशिक रोजगारीकाे रोजाइ केन्द्र बन्दै गएको माल्दिभ्समा नेपाली दूतावास नहुँदा यहाँ रहेका नेपाली श्रमिक मर्कामा परेका छ्न् । भौगोलिक दृष्टिले सानो भयता पनि आर्थिक दृष्टिकोणबाट निकै समृद्ध रहेको माल्दिभ्स्समा लगभग ३ हजारकाे हाराहारीमा नेपाली श्रमिक रहेको अनुमान गरिएको छ । अमेरिकन डलर १ बराबर जम्मा १५ दशमलव ४२ रुफिया भएको माल्दिभ्सले आप्रवासी श्रमिककाे लागि नेपाली, बङ्गलादेशी, पाकिस्तानी ,इन्डोनेसियन र फिलिपिन्सीहरुलाई प्...

युक्रेनमा नेपाली सुरक्षित छन् : नेपाली राजदूत

हाल तनाबग्रस्त रहेको युक्रेनका लागि नेपाली गैरआवासीय राजदूत रामकाजी खड्काले  युक्रेनमा नेपालीहरु सुरक्षित रहेको र तत्कालै उद्दार गर्नुपर्ने अवस्था नभएको बताएका छन् । युक्रेनको समेत जिम्मेबारी पाएका जर्मनीका लागि आवासीय...

बोलेरै नेपाली टाइप कसरी गर्ने ?

के तपाइलाई हातले नेपाली टाइप गर्न कठिन लाग्छ ? कम्प्युटरमा नेपाली भाषामा धेरै नै टाइप गर्नुपर्ने छ तर तपाइँलाई खासै आउँदैन ? नेपाली भाषामै च्याट गर्ने रहर नेपाली टाइप नजानेकै कारण पुरा गर्न सक्नुभएको छैन् ? जसोतसो रोमनमा लेखेर नेपाली टाइपको बिकल्प प्रयोग गरिरहनुभएको छ कि ? यदि त्यसो हो भनेपनि तपाइँले खासै चिन्ता लिनुपर्ने […]