नेपाली टिमबाट राजीनामा दिएको केहीबेरमै पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

दासानायके प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियुक्त भएका हुन् । श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन् ।