अन्ततः संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ : डा. भट्टराई

काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदले ओली सरकारलाई विदाई गरेको भएपनि केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति परास्त भैनसकेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्-“अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ।तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको […]