‘मर्यादाक्रम’को सामन्ती रुझान

हिजोको सामन्ती राज्य प्रणालीले विकास गरेको मानसिकताको जगमा आफू ठालु बन्नका लागि जनताभन्दा विशिष्ट ठानी 'सम्माननीय', 'माननीय' तथा 'महामहिम' कायम हुनका लागि गरेको प्रतिस्पर्धा चाहिं 'बडामहाराजाधिराज' को नयाँ संस्करण जस्तो अनुभूति हुन्छ ।