बिपी कोइराला क्यान्सर अस्पताललाई संस्थान मातहत राख्ने निर्णयको विरोध

अस्पतालका पूर्वनिर्देशक डा विजयचन्द्र आचार्यले सरकारको उक्त निर्णयको खुलेरै विरोध गरेका छन्। आफैँमा स्वायत्त संस्था रहेको बिपी कोइराला मेमोरियल अस्पताललाई यस किसिमको हस्तक्षेप गर्न नमिल्ने उनले बताए।

सम्बन्धित सामग्री

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा शर्मा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्षमा प्राडा सञ्जिव शर्मा नियुक्त भएका छन्। डा शर्मालाई बिहीबारदेखि लागू हुने गरी पाँच वर्षका लागि शिक्षाध्यक्षमा नियुक्त गरिएको हो।

बिपी कोइराला क्यान्सर अस्पतालमा लेजर सर्जरी प्रविधि कार्यशाला

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा लेजर सर्जरी प्रविधि कार्यशाला सुरु भएको छ।

बिपी कोइराला भारत–नेपाल फाउण्डेशनले मनायो अम्बेडकर जयन्ती

काठमाडौं : काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बिपी कोइराला भारत–नेपाल फाउण्डेशनको काठमाडौं सचिवालयले आज १३१ औं अम्बेडकर जयन्ती मनाएको छ।पूर्वसभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, भारतका लागि नेपालका पूर्वराजदूत प्रा लोकराज बराल र बिपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका पहिलो राष्ट्रपति सम्माननीय डा रामवरण यादवले कार्यक्रमको उद्घाटन गरेका थिए।डा यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रेग्मीले दिए राजीनामा

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा.मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। शुक्रबा सरकारले गरिरहेको छानविनलाई सहयोग पुगोस् भन्दै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्। यसअघि  साउन २८ गते अख्तियार दुरुपयोग अनुसन्धान...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग गर्दै र्‍याली

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरुले आइतबार र्‍याली गरेका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : चिकित्सकको आन्दोलन जारी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ दनिदेखि चिकित्सक, कर्मचारी र नर्सहरु आन्दोलनमा छन् । बिपी प्रतिष्ठानमा चरम लापारबाही  भएको, अनियमितता मौलाएको भन्दैं धरानका ९ राजनीतिक दलहरु आन्दोलनमा छन् ।...