बिहीबार पनि रोकिएन सेयर बजारको ओरालो यात्रा

२२ वैशाख, काठमाडौं । पछिल्लो एक सातादेखि लगातार ओरालो लागेको सेयर बजारको ओरालो यात्रा बिहीबार समेत जारी रहृयो । बजार निरन्तर घट्दा कारोबार रकम समेत सुस्ताइरहेको छ । बिहीबार ३७.०६ अंकले घटेको बजार २२३८.६२ विन्दमा झरेको छ । बिहीबार २३२ कम्पनीको ३४ हजार २ सय ६० वटा कारोबार भयो । यसबाट ४६ लाख ७४ हजार […]

सम्बन्धित सामग्री

नेप्सेको ओरालो यात्रा रोकिएन, सोमबार पनि १७ अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो । त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप&n