एसइई खारेजीको बहस : विज्ञ भन्छन्- 'हतार नगरौं'

काठमाडौं : संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्न सरकारलाई पटक–पटक निर्देशन दिएको छ। गत बिहीबार पनि समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई परीक्षा खारेज गर्न समितिले निर्देशन दिएको थियो।समितिका सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीका अनुसार समितिले हालसम्म तीन पटक सरकारलाई परीक्षा खारेज गर्न निर्देशन दिइसकेको छ।  तर, ती निर्देशन सरकारले मानेको छैन।यसकारण खारेजीको मागशिक्षा तथा स्वास्थ्य समितिका स

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय विमानस्थलबारे विज्ञ समूहले काम थाल्यो

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त ठाउँ पहिचान गर्न गठित विज्ञ समूहले काम सुरु गरेको छ । विज्ञ समूहले एक महिनाभित्र सम्भाव्यता अध्ययन गरेर पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने सम्भावित...

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा.पोखरेल नियुक्त

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो । बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् […]

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. पोखरेल नियुक्त

१ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो । बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै […]

निगजढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन

२२ साउन, काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । विज्ञ समूहमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार […]

बागमती प्रदेशका स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा विराज

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको विज्ञ सल्लाहकारमा डा विराजमान कर्माचार्य नियुक्त भएका छन्। मन्त्री लामाले अवैतनिक विज्ञ सल्लाहकारको रुपमा जनस्वास्थ्य सल्लाहकार पदमा कर्माचार्यलाई नियुक्त गरेका हुन्।

एनआरएनए विज्ञ सम्मेलन अक्टोवरमा

काठमाडौं, बैशाख १८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्व विज्ञ सम्मेलन आगामी अक्टोवर महिनामा हुने भएको छ। संघको शनिबार बसेको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोवर ८ देखी १० तारिखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव […]

एनआरएनए विज्ञ सम्मेलन अक्टोबरमा ८ देखि १० सम्म

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी अक्टोबरमा विश्व विज्ञ सम्मेलन हुने भएको छ। संघको शनिबारको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोबर ८ देखि १० तारिखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए। सम्मेलनमा विदेशमा रहेका विभिन्न रिचर्स सेन्टर र विश्वविद्यालयमा कार्यरत नेपाल तथा विदेश विज्ञको सहभागिता रहनेछ। सम्मेलन सम्पन्‍न गर्न […]

एमालेले सबै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

काठमाडौँ– नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकलेआइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । ‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि […]

एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ ।  बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको  प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले भने । फागुन

प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा डा आरपी बिच्छा नियुक्त

सरकारले बाल रोग विशेषज्ञ डा आरपी बिच्छालाई प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो।