विराट गोल्डकपमा भारतबाट दुई टोली आउने

१ चैत, विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट आउने दुईसहित आठ टोली सहभागी हुने भएका हुन् । विराट गोल्डकप खेल्नका लागि भारतबाट आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने […]

सम्बन्धित सामग्री

भारतबाट तस्करी भएको उखु प्रहरीको फन्दामा

भारतबाट गैर कानुनी रुपमा नेपाल भित्रिएको उखु नेपाल प्रहरीको फन्दामा परेको छ । पछिल्लो समय गैरकानुनी रुपमा भारतबाट कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखु तस्करी भइरहेको छ । दक्षिणी क्षेत्रमा रहेका चिनि उत्पादक...

भारतबाट फर्किनेमा कोरोना

बैतडी । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखापर्न थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकामा संक्रमण देखिन थालेको हो । सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकामा नियमित रूपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ । यहाँका सीमानाकामा परीक्षण गर्दा दैनिक रूपमा कोरोना संक्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति […] The post भारतबाट फर्किनेमा कोरोना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतबाट फर्कनेहरूलाई छैन चुनावको वास्ता

नेपालगञ्जबाट ७ किलोमिटर दूरीमा रहेको जमुनाहा नाकामा अहिले भारतबाट फर्कने नेपालीहरूको भिड देखिन्छ । दैनिक ४ हजारभन्दा बढी नेपाल सो नाका हुँदै भारतबाट आउने गरेका छन् । कर्णाली प्रदेशबाट भारत जाने अधिकांशले यो नाका प्रयोग गर्दछन् । त्यस अतिरिक्त लुम्बिनी प्रदेशकै कतिपय जिल्लाका नागरिक पनि भारत जान र उताबाट आउन यो नाका प्रयोग गर्दछन् ।नाकामा भारतबाट आउने नेपालीहरूको लर्को देख्दा उनीहरू चुनावका लागि आएका हुन् कि भनेर अनुमान गर्न सकिन्छ । तर, उनीहरू भने चुनावका लागि नभई आफूहरू खेतीपातीका लागि आएको बता

सीमा नाकामा भारतबाट फर्किनेको भीड

पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतबाट फर्केका नेपाली । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेपछि भारतबाट फर्किनेको सङ्ख्यामा वृद्धि भएको छ । तस्बिर रासस

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हसन थालेको हो । स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितमा अधिकांश भारतबाट घर फर्किने रहेका छन् । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, जौलजीवी, गड्डाचौकी र […]

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा संक्रमण् पुष्टि हसन थालेको हो।

भारतबाट फर्केका अधिकांशमा कोरोना

२९ पुस, बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितमा अधिकांश भारतबाट घर फर्किने रहेका छन् । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका […]

भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ  भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनु

भारतबाट फर्कनेलाई अष्ट्रेलियाले कडा सजाय दिने

अष्ट्रेलियाले कोरोना महामारीबाट जोगिन भारतबाट देश फर्कने आफ्नै नागरिकलाई जेल सजायसम्म दिनसक्ने भएको छ। कोरोना महामारीले भयावहता निम्त्याएको भारतबाट आएका मानिसलाई निर्वाध प्रवेश दिँदा त्यहाँ पनि उस्तै संकट निम्तने हुनाले अष्ट्रेलियाले यस्तो सजाय प्रस्ताव गरेको हो। यतिखेर भारतबाट अष्ट्रेलिया जाने जो कोहीले पाँच वर्षसम्म जेल सजाय भोग्नुपर्ने या भारी रकम जरिवाना तिनुपर्नेछ। अष्ट्रेलिया सरकारले भारतबाट त्यहाँसम्म हुने यात्रामा अस्थायी प्रतिबन्ध लगाइसकेको छ। यो प्रतिबन्ध तोड्नेले जेल या

भारतबाट खोप खरिद प्रक्रिया अझै टुंगिएन

भारतबाट कोभिड विरुद्धका १० लाख डोज खोप अनुदानमा आएपनि खोप खरिद प्रक्रिया अझै टुंगिएको छैन् । सरकारले भारतबाट एक करोड डोज खोप खरिद गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी...