रास्वपा मकवानपुरका संस्थापक संयोजक कांग्रेस प्रवेश

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसका दिन हेटौंडामा भएको कार्यक्रममा न्यौपाने कांग्रेस प्रवेश गरेका हुन् । न्यौपानेलाई कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्वागत कांग्रेस स्वागत गरे । कांग्रेस छिर्दै न्यौपानेले रास्वपामा देश बनाउने कुनै एजेन्डा नभएको बताए […]