पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जापान जाने भएका छन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा उनी जापान जान लागेका हुन्। शुक्रबार उनी जापान प्रस्थान गर्नेछन्। पोखराबाट भने बिहिबार विदाइ भएका छन्। जाइकाको सहयोगमा पोखरा महानगरपालिकाभित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको लागि मेयर आचार्यले सम्झौता हुने बताए। मेयर […]