गोरखा । गोरखाको बुढीगण्डकी नदीमा बिहान ४:३०मा आएको बाढी आइतबार बिहान ७ः३० बजे सोती बजारमा पुगेको छ। बाढीले बजारमा रहेको पुल र केही टहराहरू बगाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। बाढीका कारण धार्चे गाउँपालिका क्षेत्रका भौतिक संरचनामा समेत क्षति पुगेको छ। धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार दोभानमा रहेको बेलिब्रिज, केरौंजा जाने पुल […]
२५ असोज, विराटनगर । कोशी प्रदेशको नामाङ्कन भएको साढे तीन वर्षपछि पुन: नाम संशोधनको कानुनी बाटो खुलेको छ । शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सचिवालय सञ्चालन नियमावली पारित गरेसँगै नाम संशोधनका लागि प्रस्ताव दर्ता गर्ने …
नेपाली कांग्रेसको समावेशी उपसभापतिमा उम्मेदवार विनोद चौधरीले अग्रता लिइरहेका छन् । १ हजार ३३० मत गणना हुँदा चौधरीले सबैभन्दा बढी मत प्राप्त गरेका हुन् ।