पूजा र आकाश : छायांकनमै देखियो चिसिएको सम्बन्ध

काठमाडौँ– पछिल्लो समय पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ प्रदर्शनको तयारीमा छ । ‘राम कहानी’ बाट स्क्रिनमा जोडी बनेका पूजा र आकाशले त्यसपछि धेरै फिल्ममा अभिनय गरेका छन् । त्यस मध्येकै एक हो, ‘सम्झना बिर्सना’ ।’म यस्तो गीत गाउँछु’ सफल भएपछि नायक पल शाहसँग सम्बन्ध बिग्रिएपछि आकाश ‘राम कहानी’ मा भित्रिएका हुन् […]

सम्बन्धित सामग्री

करुणासँगको प्रेममा आकाश !

काठमाडौं । पूजा शर्मासँगको प्रेम सम्बन्ध टुंगिएपछि अभिनेता आकाश श्रेष्ठ केही समय सिंगल रहे । तर उनी यतिबेला ‘सयकडा दश’ डेब्यु अभिनेत्री करुणा श्रेष्ठसँग अफेयरमा रहेको गसिप चलिरहेको छ । यद्यपि, यी दुवै लभबर्डले प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेका छ्रैनन् । बिहीबार आयोजित एक म्युजिक भिडियो पत्रकार सम्मेलनमा करुणाले आकाशसँगको अफेयरको हल्लालाई घुमाउरो ढंगले स्वीकारिन् । […]

फिल्म साइन हुँदा चलेको जोडी रिलिज हुँदा छुटेपछि...

काठमाडौंः जति वेला फिल्म 'सम्झना बिर्सना'को कलाकार छनोटको काम भइरहेको थियो, त्यतिवेला पूजा शर्मा र आकाश श्रेष्ठ निकै मन पराइएको जोडी थियो। दुवैको सम्बन्ध पनि राम्रो थियो।फिल्मका मुख्य पात्रमा फिट हुने र दुवैको संयुक्त फ्यान फलोइङ्स पनि राम्रो भएका कारण फिल्मको व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षामा दुवै जनालाई मुख्य पात्रमा साइन गराइयो।तर, फिल्म बनेर प्रदर्शनमा आउँदासम्म आकाश र पूजाको सम्बन्धले अर्कै रुप लिएको छ। जसको प्रभाव फिल्ममा पनि पर्न गएको छ।फिल्म प्रमोशनको क्रममा प

पूजा भन्छिन्,’आकाशसँग सम्बन्ध बिग्रिँदा घाटा लाग्छ’

काठमाडौँ- नायिका पूजा शर्माले आफू र आकाश श्रेष्ठेसँगै काम नगर्दा घाटा लाग्ने बताएकी छिन् । प्रदर्शनको क्रममा रहेको फिल्म ‘सम्झना बिर्सना’ को पत्रकार सम्मेलनमा बोल्दै पूजाले आफूहरू रिसाउँदा घाटा हुने बताएकी छिन् । ‘हामी रिसाउँदा हामीलाई नै घाटा छ । हामीलाई सँगै काम गराउने मेकर्सहरु तयार छन् । अब हामी एक अर्कासँग रिसाउनु हुँदैन’ पूजाले […]

सुटिङ सेटमै छताछुल्ल पूजा र आकाशको असहज सम्बन्ध !

काठमाडौं । के ब्रेकअपपछि पनि प्रेमजोडी असल साथी बन्न सक्छन् ? विदेशतिर सम्बन्धबाट अलग भइसके पनि व्यावसायिक पक्षमा भने सेलिब्रिटी एकसाथ देखिन्छन् । तर पूजा शर्मा र आकाश श्रेष्ठ भने यो कुरामा अपवाद देखिए । ब्रेकअप भएको लामो समय बिते पनि यी दुई जनाबीच अहिलेसम्म हार्दिकता पलाएको देखिएन । सन्दर्भ : अहिले छायांकन भइरहेको फिल्म […]

बिहे र प्रेमकै प्रश्नले घेरिएका आकाश र पुजा

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको सम्बन्ध पहिले जस्तो सुमधुर छैन । यसैले पनि विगत केही महिनादेखि उनीहरुको निकटता टुटेको छ । तर, पनि यी दुइले व्यवसायिक सम्बन्धलाई भने अगाडि बढाइरहेका छन् । आकाश र पूजाले अभिनय गरेको ‘बिहे भाछैन’ बोलको गीतको म्युजिक भिडियो बिहिबार काठमाडौंमा सार्वजनिक गरियो । यो गीत सार्वजनिक कार्यक्रममा पूजा […]

आकाश र मेरो सम्बन्ध फ्यानकै कारण ३ बर्ष टिकेको थियोः पूजा शर्मा

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ विस्तारै गसिप बजारबाट टाढिदै छन् । उनीहरुको बिषयमा बजारमा चल्ने चर्चा उनीहरु टाढिएसँगै कम हुँदै गएका छन् । ‘रामकहानी’ चलचित्रमा एकसाथ काम गरेपछि नजिक भएका पूजा र आकाश आजको दिनमा व्यवसायिक सम्बन्धमा सिमित छन् । उसो त, आकाश र पूजाको सम्बन्धमा यसअघि पनि मनमुटाव नआएको होइन । बारम्बार […]

अन्तत: सकियो ‘रामकहानी’बाट सुरु भएको पूजा र आकाशको प्रेमकहानी

काठमाडौं :  ‘रामकहानी’बाट सुरु भएको पूजा शर्मा र आकाश श्रेष्ठको प्रेमकहानी अन्ततः सकिएको छ । पूजाले एक टेलिभिजन अन्तर्वार्तामा आकाशसँग सम्बन्ध सकिएको संकेत गरेकी हुन् । त्यसअघि आकाश पूजाको दुश्मनी रहेका चलचित्र पत्रकार प्रकाश सुवेदीसँग मिल्न गएपछि दुवैबीच ४ वर्ष लामो सम्बन्ध औपचारिक रुपमा सकिएको अनुमान गरि…