कांग्रेसका सबै गुटका केन्द्रीय सदस्य छलफलमा जुटे

तोकिएको मितिमा सफलतापूर्वक महाधिवेशन गरेर संवैधानिकरूपमा पार्टीलाई जोगाउने, नेतृत्व हस्तान्तरण र युवा पुस्तामा नेतृत्वको बहस, सरकार र राष्ट्रिय राजनीतिमा कांग्रेको सान्दर्भिकतालगायतका भेलाको मुख्य एजेण्डा छन् ।

सम्बन्धित सामग्री

कांग्रेस नेतृत्वले महिलालाई अवसर दिनुपर्छ : शशांक कोइराला

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिएका छन् ।  नेपाली कांग्रेस   मोरङ क्षेत्र नं ४ द्वारा आज जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजित ‘ नेपाली कांग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा उनले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्छ भने। […]

‘शक्तिशाली पार्टी बनाउन युवा कांग्रेसको गठन आवश्यक’

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् । काठमाडौंमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरूसँग आज भएको छलफलमा उनले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राखे  ।  ‘पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन […]

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेसको गठन आवश्यक छ : नेता महर

काठमाडौँ ८ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् । काठमाडौंमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरुसँग आज भएको छलफलमा उनले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राखे । “पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ […]

कांग्रेसका केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग

नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको छ । ललितपुरको एक होटलमा आयोजित छलफलमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरसवती अर्याल अबदुल मियाँलगायतले चाँडो केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि […]

‘शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता’

लुम्बिनी– गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । नेपाल पूर्वप्रहरी संगठन जिल्ला समिति रूपन्देहीले आज भैरहवामा आयोजना गरेको छलफलमा उनले भने, ‘मुलुकमा तीव्र विकास जरुरी छ । जनभावनाअनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन गरिएको हो ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य […]

काँग्रेसका पुराना नेताहरूसँग शेखर कोइरालाले गरे छलफल

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका पुराना नेताहरूसँग छलफल गरेका छन् । राजधानीमा पार्टीको पछिल्लो अवस्थाका बारेमा उनले नेताहरूसँग छलफल गरेको कोइरालाको सचिवालयले जनाएका छन् । छलफलमा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेताहरू तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द, विपिन कोइराला सहभागी थिए । डा कोइरालाले सहभागीहरुलाई “तपाईंहरुले पार्टीका निम्ति धेरै […]

जगन्नाथजीहरुलाई मनाउन केन्द्रीय नेताहरु चुक्नुभयो : टेकप्रसाद गुरुङ

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भरतपुरमा असन्तुष्ट पक्षलाई मनाउन केन्द्रीय नेताहरु चुकेको आरोप लगाएका छन्। भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई पहिल्यै छलफलमा राखेर मनाउनुपर्नेमा केन्द्रले त्यस्तो प्रयास नगरेको आरोप लगाएका हुन्। ‘जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठजी पनि साथमा हुनुहुन्छ। छलफल…

‘गठबन्धनका नाममा महिला सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैन’ : महर

काठमाडौँ – कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानमा व्यवस्था भएको समावेशीताको मर्मलाई निर्वाचनमा पनि दलीय गठबन्धनले आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन’ विषयक छलफलमा उनले संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा दलहरूले अनिवार्य रूपमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्थाको आशय प्रमुख र उपप्रमुखमा एक जना महिला […]

शेखर कोइराला पक्षका नेताहरुको छलफल जारी

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरु मंगलबार दिउँसो छलफलमा बसेका छन् । कोइरालाले  पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई छलफलमा बोलाएका थिए । कोइराला प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएका नेताहरु र संस्थापन इतर पक्षका केही केन्द्रीय सदस्य पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेका छन् । सभापति शेरबहादुर देउवाले पदाधिकारीमा […]

देउवाको विकल्पमा साझा उम्मेदवार खोजी, छलफलमा जुट्दै पौडेल पक्ष

आसन्न चौधौं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको बैठक शुक्रवार बस्दैछ । कांग्रेस केन्द्रीय सदस्य अर्जुननंसिह केसीको पहलमा सभापतिका आकांक्षी र प्रभावशाली नेताहरूको बैठक बस्न लागेको हो ।  संस्थापन इतरबााट साझा उम्मेदवार तय गर्नका लागि दबाब दिन भन्दै बत्तीसपुलतीस्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।  भेलामा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरा...