मधेश प्रदेशमा बजेटमाथि मन्त्रालयगत छलफल शुरु

जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष  २०७९।८० का लागि पेश गरेको बजेटमाथि मन्त्रालयगत छलफल आज शुरु भएको छ।बुधबार बैठकमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, कानून, न्याय तथा प्रदेशसभा मन्त्रालय र खानेपानी तथा ऊर्जा मन्त्रालय माथिको छलफल शुरु भएको हो।प्रदेश सरकारले पेश गरेको आगामी आर्थिक वर्षको कार्यक्रममा सबैभन्दा बढी १८ अर्ब बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा छुट्याए पनि योजना सीमित जिल्लामा परेको प्रदेशसभाका सदस्यहरूले आरोप लगाएको हो।उनीहरूले भौतिक पूर्वाधार मन्त

सम्बन्धित सामग्री

मधेशमा एमाले नेतृत्वमा सरकार बनाउन छलफल सुरु

काठमाडौँ - मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल सुरु भएको छ । मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ । सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ । एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो...