यमपञ्चक अर्थात् तिहारका पाँच दिन

तिहार नेपालीहरुको महान चाड हो । हिन्दीमा ‘त्योहार’ शब्दबाट अपभ्रंश भई नेपालीमा तिहार भयो । नेपालका सबै चाडपर्वलाई तिहार भनिदैन । यमपञ्चकको पाँचौ दिनलाई तिहार भनिन्छ । यम भन्ने वित्तिकै हाम्रो मन मस्तिष्कमा उग्रमुखाकृत भएको क्रुर व्यक्तिको आकृति आउँछ । यम भनेको पातन्जली योगसुत्रको यम, नियम, आसन, धारण ध्यान भनिन्छ । यम भनेको नियम, आचार संहिता, धर्म हो । धर्म भनेको एउटा संहिता हो ।   यमपञ्चकको पाँच दिन भन्नाले सुरुमा काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र मान्छे

सम्बन्धित सामग्री

यमपञ्चक: आज गाई तिहार

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि […]

यमपञ्चक : आज गाई तिहार

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविस्वास छ । गाईको दूध, गहुँत र गोबर पवित्र […]

६ दिनको यमपञ्चक : तिहारको बिदा पाँच दिन, सरकारी कार्यालय एक साता बन्द

काठमाडौं : यमपञ्चक ! यो शब्दले यमराजसँग सम्बन्धित ५ दिन भन्ने बुझाउँछ।पहिलो दिन काग तिहार। दोस्रो दिन कुकुर तिहार। तेस्रो दिन गाई पूजा र लक्ष्मी पूजा। चौथो दिन गोवर्द्धन पूजा वा गोरु पूजा। अन्तिम दिन भाइटीका। यमपञ्चकको क्रम यही हो।तर यो वर्ष यमपञ्चक ६ दिनको भएको छ। तिथि घटबढका कारण यस्तो हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी बताउँछन्।‘यो वर्ष मात्र नभई पहिले पनि कुनै कुनै वर्ष यस्तो स्थिति हुन्थ्यो’, उनी भन्छन्, ‘यो वर्ष त

यमपञ्चक सुरु, घर घरमा यमदीपदान

काठमाडाैं ।  कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा […] The post यमपञ्चक सुरु, घर घरमा यमदीपदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु

काठमाडौँ– यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु भएको छ । शनिबार दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  तिहार शनिबारबाट सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । धनतेरसका दिन धातुका सामान किने शुभ हुने विश्वास […]

आजदेखि घरघरमा यमपञ्चक अर्थात तिहार सुरु हुँदै

काठमाडौं।आजदेखि घरघरमा यमपञ्चक अर्थात तिहार सुरु हुँदै छ।उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन रहेको छ।सत्ता गठबन्धनका शीर्षनेताहरु आज जनकपुर जाँदै छन्।काठमाडौंमा राति नौ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ।विश्वकप फुटबलको प्रसारण हिमालय टीभीबाट हुने भएको छ।

आज सुरु हुँदैछ यमपञ्चक, कुन दिन के गर्ने?

काठमाडौं : शनिवार यमपञ्चक (तिहार) शुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ। यमपञ्चकका पाँच दिन यमराज आतिथ्य ग्रहण गर्न बहिनी यमुनाको घर जाने पनि बताइन्छ।शनिवार २६ घडी ४ पला अर्थात् ४ बजेर ३४ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लागेसँगै यमपञ्चक सुरु भएको हो। पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनु

आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ।     आइतबार बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन

यमपञ्चक सुरु, धनतेरस आज, काग तिहार भोलि

५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि (कात्तिक ६ गते) परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए […]

आज काग तिहार, यमपञ्चक सुरू

काठमाडौँ- हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक […]