नवलपरासी – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित गैँडाकोट इङ्गलिस स्कुलले नगदसहित सम्मान गरेको छ । विद्यालयबाट चार जिपिए ल्याई उत्तीर्ण हुने विद्यार्थी तेजस्वी पन्तलाई गैँडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले रु एक लाख नगदसहित सम्मान […]
संसारका हरेक पाँचमध्ये एक व्यक्तिमा मष्तिष्कघात र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम बढाउने एउटा वंशानुगत र लुकेको कोलेस्ट्रोलको खतरा रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। सामान्य रगत परीक्षणमा कोलेस्ट्रोलको मात्रा सामान्य देखिए पनि यो विशेष प्रकारको …
वैज्ञानिकहरूले सूर्यको अत्यधिक तापका कारण एउटा रहस्यमयी क्षुद्रग्रह बिस्तारै टुक्रिँदै गइरहेको प्रमाण फेला पारेका छन् । क्यानडा, जापान, क्यालिफोर्निया र युरोपका स्वचालित 'अल–स्काई क्यामेरा' नेटवर्कहरूले संकलन गरेका लाखौँ तथ्याङ्कहरूको विश्लेषण गर्ने क्रममा २८२ वटा उल्कापिण्डको …
जेरुसलेम – हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । अल–हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ । प्यालेष्टिनी सशस्त्र इस्लामिक लडाकू समूह ९हमास०ले पनि अल–हद्दादको इजरायली आक्रमणबाट मृत्यु भएको शनिबार पुष्टि गरेको छ । हमासले सन् २०२३ […]