अध्यक्ष लिङ्देनद्वारा तीनवटा पुलको शिलान्यास

नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्षसमेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरे ।विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भई शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।पालिको वडा नं १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव सात मिटर लम्बाइको,

सम्बन्धित सामग्री

एकै दिन तीनवटा पुलको शिलान्यास गरे लिङ्देनले

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् ।

निर्वाचन जितेलगत्तै लिङ्देनले एकै दिन गरे तीनवटा पुलको शिलान्यास

राप्रपा अध्यक्ष तथा नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् ।  राप्रपा अध्यक्षसमेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरेका...

राजेन्द्र लिङ्देनद्वारा एकैदिन तीनवटा पुलको शिलान्यास

काठमाडौँ- नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले झापामा आज एकैदिन तीनवटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्षसमेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरेका हुन् । विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि […]

शपथ नलिदै लिङ्देनले गरे तीनवटा पुलको शिलान्यास

झापा – नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले तीनवटा पुलको शिलान्यास गरेका छन्। राप्रपा अध्यक्षसमेत रहेका लिङ्दृनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरेका हुन्। विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता […]

अध्यक्ष लिङ्देनद्वारा तीनवटा पुलको शिलान्यास

नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्षसमेत रहनुभएका उहाँले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गर्नुभयो । विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा …

पुल बन्यो काठको, ८८ लाख सकियो

स्थानीयले उपभोक्ता समितिमार्फत भएको कामप्रति चासो नदेखाउँदा मोरङको मिक्लाजुङ गाउँपालिका–५ को सोल्टी खोलाको पुल साडे तीन वर्ष यता अलपत्र अवस्थामा छ । सोल्टी खोलाको आरसीसी पुलले उत्तर–पूर्वी मोरङको मिक्लाजुङ–५ को धानखेतीसँग गुप्ती र खोलीटारलाई जोड्छ । वर्षायाममा खोला तर्दा सोल्टी खोलाले धेरै मानिसलाई बगाइसकेको छ । हरेक निर्वाचनमा चुनावी मुद्दा बन्ने गरेको सोल्टी खोलाको पुल त्यस क्षेत्रका लागि विकासको मेरुदण्ड मानिन्छ । प्रदेश सरकार गठन भएको केही महिनापछि तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गर्नुभएको थियो । स्थानीय तीनवटा सामुदायिक वन र गाउँपालिकाको साझेदारीमा निर्माण गर्ने तय भएको पुलका लागि प्रारम्भिक चरणमा ७० लाख रुपियाँको लागत बजेट तयार भएको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार गाउँपालिकाले ३० लाख र वडा नं ५ को वडा कार्यलयबाट पाँच लाख विनियोजन गर्ने कार्यक्रम तय भएपछि पुल निर्माण सुरु भएको हो ।