काठमाडौँ- चार जना पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूमाथि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले बिहीबार प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिलाई पत्र लेख्दै अमूक व्यक्तिले अमूक विषयमा आधारहीन लाञ्छना लगाएको र त्यसमा आफूहरूले बयान दिनुपर्ने कुनै कारण नदेखिएकाले समितिमा शरीर उपस्थित हुन नसक्ने […]