सुडान सङ्घर्ष: भोलिदेखि एक हप्ता युद्धविराम गर्ने सहमति

जुबा- सुडानका दुई युद्धरत पक्ष बिहीबारदेखि लागू हुने गरी सात दिने युद्धविराम गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् । दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) प्रमुखले भोलि वैशाख २१ […]