उच्चस्तरीय तलब आयोग गठनको तयारी

२४ साउन, काठमाडौं । सरकारले कर्मचारीको तलब सुविधाका बारेमा अध्ययन गर्न ‘उच्चस्तरीय तलब आयोग’ गठनको तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार तलब सुविधाबारे अध्ययन गर्न आयोग गठनको तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नारायण अर्यालले बताए । ‘यसपालिको बजेटमा कर्मचारीहरुको तलबबारे अध्ययन गर्न आयोग गठन गर्ने व्यवस्था […]

सम्बन्धित सामग्री

कर्मचारी तलब बारे अध्ययन : उच्चस्तरीय तलब आयोग गठनको तयारी

काठमाडौँ । सरकारले कर्मचारीको तलब सुविधाका बारेमा अध्ययन गर्न ‘उच्चस्तरीय तलब आयोग’ गठनको तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार तलब सुविधाबारे अध्ययन गर्न आयोग गठनको तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

मुख्यसचिवको तलब डेढ लाख बनाउन माग

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले तलबभत्ता वृद्धि गर्नुपर्ने माग गरेको छ। उच्चस्तरीय तलब आयोग २०६१ को सिफारिशअनुसार वर्षेनी कर्मचारीको तलब समायोजन गर्नुपर्ने माग गरेको हो। आर्थिक वर्ष ०७५/०७६ का लागि जेठ १५ गते अर्थमन्त्रीले बजेट घोषणा गर्दैछन्। बजेट आउनुपूर्व अर्थमन्त्री युवराज खतिवडालाई भेटेर कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्म कर्मचारीको तलब बढाउन आग्रह गरेको युनियनका अध्यक्ष पुण्यप्रसाद…