डा प्रकाशशरण महतसहितको टोली भारत जाँदै

काठमाडौं, असोज २० । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली विहिबार भारत भ्रमणमा जान लागेको हो । भ्रमण टोलीमा पूर्व राज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया सहभागी हुने बुझिएको छ । […]

सम्बन्धित सामग्री

कांग्रेस नेताहरु भारत जाँदै

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा जाने लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु […]

सम्बन्ध सुधारका लागि महत नेतृत्वको टोली आज भारत जाँदै

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत  नेतृत्वको टोली आज भारत जाँदै जाँदैछ ।

देउवाका विशेष दूत आज भारत जाँदै

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदैछ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली जान लागेको हो। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका लागि उनीहरुलाई भारत पठाउन लागेका हुन्। प्रतिनिधिमण्डलमा महतसहित नेताहरू उदय शमशेर जबरा र अजय चौरसिया छन्। उनीहर