छाना उडाएपछि विद्यालय बन्द

आइतबार साँझ आएको हावाहुरीले कालीकोट जिल्लाका धेरै विद्यालयमा क्षति पु¥याएको छ । हावाहुरीले विद्यालयका छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१, लुसाको अम्बिका आधारभूत विद्यालयको छाना उडाएपछि विद्यालय बन्द छ । चौरमा राखेर पठनपाठन सुचारु गर्न पनि कठिन भएकाले विद्यालय बन्द गर्नु परेको बताइन्छ ।

सम्बन्धित सामग्री

गोठ जस्ता दुर्गमका विद्यालय, जोखिममा विद्यार्थी

झट्ट हेर्दा गोठजस्तै देखिने माटोले पोतेको भित्ता, त्यो पनि भत्किन लागेको, टिन लगाएको छाना, हावाले उडाएर परेको प्वाल हेर्दा वर्षाको पानी सीधै काठोभित्र पस्ने भवन। यो कुनै घर वा गोठ होइन, सान्नीत्रिवेणी गाउँपालिका ९ मुम्राको सगरमाथा आधारभूत विद्यालय हो।...

गोठ जस्ता दुर्गमका विद्यालय, जोखिममा विद्यार्थी

झट्ट हेर्दा गोठजस्तै देखिने माटोले पोतेको भित्ता, त्यो पनि भत्किन लागेको, टिन लगाएको छाना, हावाले उडाएर परेको प्वाल हेर्दा वर्षाको पानी सीधै काठोभित्र पस्ने भवन। यो कुनै घर वा गोठ होइन, सान्नीत्रिवेणी गाउँपालिका ९ मुम्राको सगरमाथा आधारभूत विद्यालय हो।...

हावाहुरीले विद्यायकाे छाना ‍उडाउँदा पठनपाठन प्रभावित

दाङ – दाङमा हावाहुरीले विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। गएराती आएकाे हावाहुरीका कारण सरस्वती माध्यमिक विद्यालय गाेवरडिहा विद्यालयकाे छाना उडाएकाे स्थानीय रघुन्दन चाैधरीले बताए। ‘ठूलो हावाहुरीले टिनकाे छाना उडायाे। पठनपाठन प्रभावित हुने भयाे’, उनले भने,’गाउँपालिकाले तत्काल नयाँ छाना नहाल्ने हाे भने पठनपाठन गर्न सकिँदैन।’ गढवा गाउँपालिका-३ मा रहेकाे विद्यालयकाे चार वटा कक्षाकाेठाकाे टिनकाे […]

हावाहुरीले छाना उडाएको भवनको ५ लाख क्षति

सिमकोट – हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा साढे पाँच लाख रुपैयाँ बराबरको क्षति पुुगेको छ। घटनास्थलमा प्रहरी पुुगेर मुचुल्का तयार गरेपछि विद्यालय भवनमा पुुगेको क्षतिको यकिन विवरण आएको हो। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ४ मा रहेको चन्द्रप्रकाश मावि भवनको छाना हावाहुरीले उडाएको थियो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले हावाले विद्यालय भवनको छाना उडाउँदा साँढे […]

हावाहुरीले विद्यालय, स्वास्थ्य चौकी सहित दर्जनौं घरका छाना उडायो

शुक्रबार बेलका ६ बजेतिर आएको हावाहुरीले प्युठानमा स्वास्थ्य चौकी, विद्यालय सहित दर्जनौ घरका छाना उडाएको छ । नौबहिनी गाउँपालिका–८ फोप्लीमा रहेको स्वास्थ्य चौकीको करिब आधा भागमा रहेको छानो उडाएको स्वास्थ्य...

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ। गुठीचौर–३ गज्यांकोट गाउँस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो। दुई कोठे विद्यालय भवनको छाना हावाहुरीले...

थाहा समाचार प्रभाव : सल्यानका दुई विद्यालय मर्मत

सल्यान : हावाहुरीले छाना उडाएको र कक्षा कोठा खाल्डाखुल्डी परेको लामो समयसम्म मर्मत हुन नसकेका सल्यानका दुई विद्यालय मर्मत भएका छन्।एक महिना अघि थाहाखबरमा विद्यालयको अवस्था बिजोग भन्ने समाचार प्रकाशित भएपछि यी दुई विद्यालय मर्मत गरिएको हो। शारदा नगरपालिका–१० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालय र वडा नम्बर ९ मा रहेको कृष्ण आधारभूत विद्यालयलाई शारदा नगरपालिकाले मर्मत गरिदिएको छ।जनता प्राथमिक विद्यालयको छाना हावाहुरीले उडाएको दुइ वर्ष हुँदा पनि मर्मत हुन सकेको थिएन भने कृष्ण आधारभूत विद्या

छाना उडाएका विद्यालय मर्मत हुन सकेनन्

न्युज अफ नेपाल, सल्यान । सल्यानमा छाना उडाएका बिद्यालय मर्मत नहुँदा बिद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन । लामो समयदेखि बन्द भएका विद्यालय खुलेपनि हावाले उडाएका बिद्यालयका छाना मर्मत नहुँदा विद्यार्थी खुला आकाश मुनि पढ्नुपर्ने भएको हो । हावाले उडाएको वनगाड कुपिण्डे नगरपालिकाको भैरवी निम्न माध्यमिक विद्यालयको छाना र कालिमाटी गाउँपालिकाको जनचेतना प्राथमिक विद्यालयको […]

स्कुल खुल्न लाग्यो तर छाना अझै ह्वांगै

सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ बेलखोलास्थित भैरवी निम्न माध्यमिक विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थी खुला आकाशमुनि पढ्नुपर्ने भएको छ।हावाहुरीले छाना उडाएको ५ महिनाभन्दा पनि बढि भइसकेको छ। ०७७ चैतमा आएको हावाहुरीले छाना उडाएको थियो। कोरोना संक्रमणले बन्द भएको विद्यालय खोल्ने तयारी भइसक्दा समेत छाना मर्मत हुन सकेको छैन।विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले छाना उडाएको भवन नै जीर्ण भएकाले मर्मतभन्दा नयाँ भवनको लागि प्रयास गरे पनि बनाउन सफल हुन नसकेको प्रधानाध्यापक राम

विद्यालय भवनको छाना हुरीले उडायो, विद्यार्थी चौरमा पढ्दै

जुम्ला : तातोपानी गाउँपालिका-८, टोप्ला गाउँको काविका माध्यमिक विद्यालयको छाना हुरीले उडाएको छ। विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका छन्।यो विद्यालयमा प्रविणता प्रमाणपत्र तहमा कृषि विज्ञान (आइएस्सीएजी) समेत अध्यापन हुँदै आएको छ। हावाहुरीले भवनको छानो नै उडाएपछि सबै तहको पठनपाठनमा असर परेको छ।हावाहुरीले गाउँ नजिक खोला किनारमा रहेको कुटानी-पिसानी मिलको छाना पनि उडाइदिएको स्थानीय हरिबहादुर शाहीले बताए। उनले भने, 'हावाहुरी उठाएका जस्ता पाता लागेर स्याउको विरुवा गाईवस्तुलाई पन