काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पात्रमध्येका एक हुन् पूर्व-सभामुख सुवासचन्द्र नेम्वाङ। नेकपाभित्र प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगिरहेका बेला विवाद मिलाउन पनि उनी लागिरहे। तर, प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटनको निर्णय लिए। संविधानविपरीत गएर प्रधानमन्त्री ओलीले संसद् भंग गरे। प्रधानमन्त्री ओलीले संसद् भंग गरेपछि पूर्व-सभामुख नेम्वाङले मुख खोलेको छैनन्। दुई साताअघि उनले संसदमा विचाराधीन रहेको विषय