काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य जुटाउन कठिन रहेको जनाएको छ । भारतीय आयल निगमले नयाँ मूल्य वृद्धि भएको सूची पठाएपछि निगमले यस्तो बताएको हो । निगमले भनेको छ, ‘निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिद सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिर करण कोष तथा इन्धन बिक्रीबाट […]