'नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले हो'

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताएका हुन् । “नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ”, एमाले अध्यक्ष ओलीले भने, “देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो ।”

सम्बन्धित सामग्री

विधानअनुसार चले मात्र पार्टी बलियो हुन्छ : कांग्रेस महामन्त्री थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले विधानअनुसार चले मात्र पार्टी बलियो हुने बताएका छन् ।  कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई विधानमा भएको...

पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ: नेता सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन्।...

पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ: नेता सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन्।...

महिला दिदीबिहिनीले गर्दा पार्टी बलियो : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गर्नुभयो । उहाँले महिला दिदी–बहिनीले पार्टीलाई विभिन्न चक्रब्यूहबाट जोगाएकोसमेत उल्लेख गर्नुभयो । “महिलाहरू हरेक तरबार …

पार्टी बलियो बनाउन सुदृढीकरण अभियान : नेतृ घर्ती

बनेपा- नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउनका लागि सुदृढीकरण अभियान थालेको बताएकी छिन । अखिल नेपाल ट्रेड युनियन महासङ्घ काभ्रेपलान्चोक जिल्ला कमिटीको  छैठौंँ जिल्ला भेला तथा सम्मान कार्यक्रममा उनले पार्टी सङ्गठनलाई अभियानमार्फत सक्रिय बनाउने क्रममा रहेको बताइन् । उनले अभियानमार्फत सक्षम, स्वच्छ र इमानदार नेतृत्व स्थापित गर्दै जाने बताइन् […]

संगठन बलियो भएमात्रै पार्टी बलियो हुन्छ: ईश्वर पोखरेल

संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने बताए। विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नी...

‘नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले’

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताएका हुन् । ‘नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ’, एमाले अध्यक्ष […]

राप्रपा बलियो भए मात्र देश बलियो हुन्छः लिङदेन

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बलियो भए मात्र देश बलियो हुने बताएका छन्। उनले राप्रपा मात्रै देश बचाउने पार्टी भएकाले राप्रपाप्रति सबैको आकर्षण बढ्दै गएको दाबी गरे। धनगढीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेनले भने, ‘अब राप्रपा देशको वैकल्पिक राजनितिक शक्तिका रुपमा अघि बढीसकेको छ, कसैले चाहेर पनि रोक्न सक्दैन।’ […]

कमल थापाले छोडेपछि पार्टी बलियो बन्यो : राजेन्द्र लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् । सुर्खेत विमानस्थलमा शनिवार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रूपमा बदल्ने सङ्कल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यसले पार्टीलाई क्षति […]

कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो : गृहमन्त्री खाण

गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन गर्र्दै उनले त्यसका लागि पार्टी बलियो हुनुपर्ने र पार्टीलाई बलियो बनाउन कार्यकर्ता एकजुट हुनुपर्ने बताए ।केही ठाउँमा सर्वसम्मत् नेतृत्व चयन भएको भन्दै उनले त्यसबाट सकारात्मक सन्देश गएको बताए । तर आन्तरिक  चुनाव पनि लोकतन्त्रको सुन्दर पक्ष रहेकाले अन्यथा नमान्न उनले आग्रह गरे