सभामुखलाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक बस्ने वातावरण बनाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । काँग्रेस संसदीय दलको जारी बैठककै बिच प्रधानमन्त्री देउवाले सापकोटालाई फोन गरेर बुधवार संसद बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । काँग्रेस संसदीय दलको बैठकमा सांसदहरुले बुधवारको बैठक बस्ने वा नबस्नेबारे निधो […]