सत्ता कब्जा गरेपछि पहिलोपटक तालिवान र अमेरिकाबीच दोहामा वार्ता

एजेन्सी, २४ असोज। तालिवान र अमेरिकाबीच कतारको दोहामा भेटवार्ता भएको छ। अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिवान र अमेरिकाबीच पहिलोपटक भेटवार्ता भएको जनाइएको हो। तालिवानका अन्तिरिम विदेशमन्त्री आमिर खान मुत्ताकीको भनाईलाई उदृत तर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘कतारको दोहामा अमेरिकी प्रतिनिधिहरुसँग भेटवार्ता भयो । उक्त छेटवार्ता भोलि र पर्सिसम्म चल्ने छ । मानविय सहायताका लागि दुवै प्रतिनिधिबीच […]

सम्बन्धित सामग्री

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गराउने दूतले दिए राजीनामा

काबुल, (एजेन्सी) । अफगानिस्तानबाट अमेरिकी फौज फर्केको दुई महिना पुग्न नपाउँदै अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमे खलिलजादले राजीनामा दिनुभएको छ । अमेरिकी फौज फर्काउन खलिलजादको अहम् भूमिका रहेको थियो । उनकै नेतृत्वमा अमेरिका र तालिवान लडाकु समूहबीच वार्ता भएको थियो । तर, महिनौंसम्म चलेको सो वार्ताले तालिवानलाई सत्ता कब्जा गर्नबाट भने रोक्न सकेन । […]