बेलायतमा पनि मनाइयो म्हःपूजा र नेपाल संवत

-नरेन्द्र बस्नेतबेलायतको साउथ इष्ट लन्डनमा एक विशेष  कार्यक्रमबीच म्हःपूजा र नेपाल संवतको नयाँ वर्ष मनाइएको छ ।  नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पर्व  म्हः पूजा नेपाली पर्व मध्येको एक महत्वपूर्ण पर्व हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने पर्वको रुपमा म्हस्पूजालाई लिइन्छ । नेवारी भाषामा म्हः शब्दले देह वा शरीर भन्ने बुझाउँछ । त्यसैले म्हः पूजामा आत्मतत्त्व रहेको, परमात्माको बास भएको चेतनादायक आफ्न

सम्बन्धित सामग्री

गोरखा र संखुवासभामा पनि मनाइयो नेपाल संवत

गोरखा : गोरखाका नेवार समुदायले आज (मंगलवार) सांस्कृतिक झाँकी तथा र्‍यालीसहित नेपाल संवत् ११४४ विभिन्न कार्यक्रम गरी मनाएका छन्। नयाँ वर्षको रूपमा नेवाः देय् दवु जिल्ला कार्यसमिति गोरखाको आयोजनामा सदरमुकाममा नेवार समुदायको पोशाकमा सजिएर झाँकीसहितको र्‍याली गरेर नेपाल संवत् मनाइएको हो।गोरखा नगरपालिका–६ को रानीपोखरी परिसरबाट सुरु भएको र्‍याली ठूलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालिमाटी बजार हुँदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानीपोखरी परिसरमा पुगेर समापन भएको थियो

नेपाल संवत सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् । आज विहान काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए । उनले नेपाल संवत ११४४ आउँदै […]

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन आवश्यक रहेको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल संवत न्हूँद विषय विद्वत्गोष्ठीमा उनले यस्तो बताएका हुन्।मन्त्री श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन राष्ट्रिय स्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताए। उनले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको

काठमाडौंमा यसरी मनाईयो नेपाल संवत (फोटोफिचर)

काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताएका छन् । नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्को प्रयोगलाई […]

नेपाल संवत हाम्रो मौलिक संवत हो : ऊर्जा मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनुभएको छ । शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्रस्थापन भएपछिको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय गरेको जानकारी दिनुभयो […]

देश सञ्चार साँझ ॥यमपञ्चकको चौथो दिन गाँइ गोरुको पुजा गरि मनाइदै

यमपञ्चकको चौथो दिन गाँइ गोरुको पुजा गरि मनाइदै आजदेखि नेपाल संवत ११४२ सुरु, म्हः पूजा गरिँदै नेपाल संवत हाम्रो मौलिक राष्ट्रिय संवत हो – राष्ट्रपति भण्डारी प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना ग्रेता थनबर्गले गरिन् जारी कोप(२६ को तीव्र आलोचना दिल्लीमा वायु प्रदूषण अत्यधिक, जनजीवन प्रभावित देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र […]

नेपाल संवत ११४२ न्हु दँको शुभकामना र्‍याली (तस्बिर)

काठमाडौँ – आज कार्तिक शुक्ल प्रतिपदा तथा नेपाल संवतको न्हु दँ (नयाँ वर्ष) को पहिलो दिन। आजैदेखि नेपाल संवत ११४१ पूरा भई ११४२ सुरु भएको छ। आज देशभर विविध कार्यक्रम आयोजना गरी न्हु दँ मनाइँदै छ। राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए। […]

प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरे ।नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्

नेपाल संवत परोपकारी भावनाको स्मरणः प्रधानमन्त्री :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत परोपकारी भावनाको स्मरण भएको बताएका छन्। नेपाल संवत ११३९ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले गौरवशाली विगतको मूल्य र मान्यतालाई अक्षुण राख्न पनि सांस्कृतिक पर्वको महत्व रहेको बताएका छन्। शुभकामना सन्देश यथार्थ वा किंवदन्ती जे भए पनि नेपाल सम्वतको सुरुवातको घटना हामी