मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

स्याङ्जा ।  अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मातृभूमि सामुदायिक पुस्तकालय, कालीगण्डकी विर्घाको आयोजनामा  कालीगण्डकी गाउँपालिकाका ८ विद्यालयको सहभागितामा प्रतियोगिता  शुक्रबार सम्पन्न भएको हो।  उक्त  प्रतियोगितामा जनता माध्यमिक विद्यालय बिर्घा अर्चलेका छात्रा राधा पाण्डेय प्रथम, देउराली मा.वि का छात्र विष्णु पाण्डेय द्वितीय र जनहित मा.वि.का छात्रा एन्जिला रानाले तृतीय स्थान प्राप्त […]

सम्बन्धित सामग्री

राष्ट्रियस्तरको अबाकस प्रतियोगिता सम्पन्न

काठमाडौं– राष्ट्रियस्तरको अबाकस प्रतियोगिता सम्पन्न भएको छ । बाल विकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराईएको थियो । पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा बढि विद्यालयका प्रतियोगी विद्यार्थी, शिक्षक र […]

अर्घाखाँचीमा भलिबल प्रतियोगिता सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा संविधान दिवसको पुर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्कमा भएको प्रतियोगितामा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी र पत्रकार गरी चार समुहको सहभागिता रहेको थियो । पत्रकार र कर्मचारीबीच भएको फाइनल खेलमा पत्रकारले २–१ को सेटमा कर्मचारीलाई पराजित गरेका छन् । २०३८ सालदेखि जिल्लामा विभिन्न दिवसको अवसरमा हुने मैत्रीपूर्ण भलिबल […]

सिन्धुलीमा पारा खेलकुद प्रतियोगिता सम्पन्न

सिन्धुली । सिन्धुलीमा पारा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सिन्धुली अपांङग महिला संघ सिन्धुलीको आयोजनामा पारा खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका नगर खेलकुद बिकास समितिको सहयोगमा शारीरिक अपांङग भएका ब्यक्तिहरुका लागि ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तिहरुकालागि ब्याडमिन्टन र बौद्धिक अपांङग भएका ब्यक्तिहरुकालागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो । शारिरिक […]

प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न

गएको शनिवार ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको यो प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेका थिए।...

प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न

गएको शनिवार ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको यो प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेका थिए।...

प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय कराते प्रतियोगिता सम्पन्न

काठमाडौँ :  मकवानपुरको चित्लाङमा शनिवार प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सितोरियो कराते डो संघ‚ स्वच्छन्द्र भैरव शाखाको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।

दैलेखको ठाटीकाँधमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकामा माद्यामिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा ठाटीकाँध गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सम्पन्न भएको हो। ठाटीकाँध गाउँपालिकाको ३० हजार र सामाजिक सेवा केन्द्र सोसेकको १६ हजार गरी ४६ हजार बराबरको कार्यक्रम गरिएको सहकार्य परियोजना ठाटीकाँधका संयोजक जीवराज रेग्मीले बताए। उनका […]

उच्च उचाई त्रि-साहसिक प्रतियोगिता सम्पन्न

काठमाडौँ– नेपाली सेनाले आयोजना गरेको पहिलो कोस अन्तर्राष्ट्रिय उच्च उचाई त्रि-साहसिक प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता शनिबार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगितामा १०० मिटर क्लाईम्विङ्ग, ४.७५ कि.मि दौड र १५.३५ कि.मि साईक्लिङ्ग गरी ३ वटा ईभेन्टहरु समावेश गरीएको थियो। कुल २२ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेना, त्रिभुवन आर्मी क्लबको […]

‘हल्ट प्राइज’को क्याम्पस आन्तरिक प्रतियोगिता सम्पन्न

पद्मकन्या बहुमुखी क्याम्पसमा आयोजना भएको ‘हल्ट प्राइज’ को आन्तरिक प्रतियोगिता सम्पन्न भएको छ ।

हङकङमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा दोस्रो संस्करणको चियरमेन कप पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । युङ युके रोड स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनलमा समूह ‘क’ बाट विरेन थापा र किरण बुढाथोकीले जोडीले उपाधि जित्दा समूह ‘ख’ बाट चन्द्र राई र राज कुमार राईको जोडीले च्याम्पियन बनेका छन् । विरेन र किरणको जोडीले रवि […]