बारा : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मंसिरमा शिलान्यास गर्ने घोषणा गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई रित्तै फर्किएका छन्।
बारास्थित कोल्हवी नगरपालिकाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री भट्टराईले शिलान्यासको मिति उल्लेख नगरी भने,