‘नवौं खेलकुदमा गण्डकी प्रदेशका खेलाडी र संघलाई समेट्नुपर्छ’

पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशका खेलाडी र खेल संघको भूमिका हुनुपर्ने बताएको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघका खेलाडी र संघले गुनासो गरेका छन् ।दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धित संघ संस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ । कार

सम्बन्धित सामग्री

दर्शक कुट्ने आर्मीका खेलाडी पनि भलिबल कोर्टमा

२७ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलमा दर्शकलाई हातपात गर्ने आर्मीका खेलाडी धनबहादुर भट्टलगायतका खेलाडी एपीएफविरुद्धको खेलमा कोर्ट उत्रिएका छन् । गत सोमबार गण्डकी प्रदेश भलिबल संघसँगको खेलमा भएको विवादपछि भट्टले दर्शकदीर्घामै गएर दर्शकलाई मुक्का हानेका थिए । राजेन्द्र विष्टले कुर्सी हानेका थिए भने कप्तान हरिहजुर थापासहितका अरु खेलाडी पनि […]

गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने चार जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ।...

पूर्वाधार र प्रशिक्षणबिनै राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट

बैतडी : असोजको अन्तिम साताबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा हुने तय भएको छ। उक्त प्रतियोगितामा सहभागिता जनाउन जिल्लास्तर र प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गरेर उत्कृष्ट खेलाडी छनोट गरिन्छ। जिल्लास्तरीय छनौटका क्रममा जिल्लास्तरमा प्रशिक्षक र खेल पुर्वाधारबिनै खेलाडी छनोट गरिएका छन्। प्रतियोगिताका लागि बैतडीबाट १३ खेलका १५६ खेलाडी छनोट भएका छन्। चयन भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन्। तर जिल्लामा अधिकांश खेलाडी प्रशिक्षक र खेलमैदानको अभावका बीच छनोट गरि

नवौं राष्ट्रिय खेलकुदः साइक्लिङमा गण्डकी प्रदेशबाट १६ जना छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट ३६ खेलबाट खेलाडी छनोट हुदैंछन् । अधिकांश खेलका खेलाडी छनोट भईसकेका छन्। अब क्रिकेट, गल्फ र हक्कीको टोली छनोट हुन बाँकी छ। ती पनि यो साताभित्र छनोट गरेर गण्डकी प्रदेश खेलकुद परिषदमा नामावाली पेश हुन...

नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङका खेलाडी छनोट

काठमाडौँ,२१ भदौ । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत खेलाडी छनोट गरेको हो । पोखराका विभिन्न स्थानमा साइक्लिङ प्रतियोगितामार्फत नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ सङ्घका […]

ब्याडमिन्टन खेलका लागि ११ खेलाडी छनोट

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा ब्याडमिन्टनका लागि ११ जना खेलाडी छनोट भएका छन् । कास्कीमा प्रतियोगितालाई लक्षित गरी हाल विभिन्न खेलका लागि छनोट प्रक्रिया जारी छन्...

नवौं राष्ट्रिय खेलकुदः प्रशिक्षक बिनै सुरु भयो खेलाडी छनौट र प्रशिक्षण

गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण सुरु गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण सुरु हुँदा पनि प्रशिक्षक छैनन्।...

गण्डकीको खेलाडी छनोट र प्रशिक्षण तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखसँगको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी […]

गण्डकी प्रदेश भन्छ– निर्देशिका विपरीत खेलाडी समावेश गरिएको छैन

३१ असार, काठमाडाैं । गण्डकी प्रदेश खेलकुद परिषदले विहीबार काठमाडौंमा सम्पन्न १२औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा प्रतियोगिता निर्देशिका विपरीत खेलाडी समावेश नगरिएको दावी गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन निर्देशिका विपरीत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई समावेश गरिएको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो । गण्डकी प्रदेशले वक्तव्य जारी गरी सो समाचारको खण्डन गरेको छ […]

गण्डकी प्रदेशको ओलम्पिक सहभागिता कमजोर

गण्डकी प्रदेशबाट ओलम्पिकमा खेलाडी सहभागितालाई नियाल्दा निकै कहालीलाग्दो छ। १९६४ देखि २०२१ सम्म आइपुग्दा गण्डकी प्रदेशबाट तीन जनाले मात्रै ओलम्पिकमा सहभागिता जनाएको इतिहास छ।...