सुदूरपश्चिममा सत्तापक्ष र प्रतिपक्षको विवादले प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

गोदावरी । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ । प्रदेश सरकारले आगमी आर्थिक...