एपिएफ र बागमतीको विजयी सुरुवात

काठमाडौं : प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टीम नेपाल एपिएफ र बागमती प्रदेशले विजयी सुरुवात गरेको छन्।दिनको दोस्रो खेलमा कीर्तिपुरमा एपिएफले प्रदेश २ लाई २४ रनले पराजित गर्दा मुलपानीमा भएको खेलमा बागमतीले लुम्बिनीलाई ४९ रनले पराजित गर्‍यो।टस जितेर पहिलो ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमा समेटिन पुगेको थियो।एपिएफलाई सानदार स्कोरमा