दक्षिण एसियाली कराँते : पहिलो दिन नेपाललाई १२ स्वर्ण

नेपालले सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपको पहिलो दिन १२ स्वर्ण पदक जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा छिमेकी भारतले १५ स्वर्ण पदक जितेको छ । पहिलो दिन २९ स्वर्णको टुंगो...

सम्बन्धित सामग्री

बास्केटबल कोर्टमा कराँते प्रतियोगिता !

कभर्डहलको अभावमा नेपाल कराँते महासंघ गण्डकी प्रदेशले सदरमुकाम दमौलीमा रहेको बास्केटबल कोर्टमा कराँतेका छनोट प्रतियोगिता गरेको छ ।

किन खेल्ने कराँते ?

कराँते मार्सलआर्ट विधामा पर्ने खेल हो । यो आत्मरक्षाका लागि पनि खेलिन्छ । सुरुवातमा आत्मरक्षाबाट सुरु भएको यो कलाले बिस्तारै खेलको रूप लिएको हो । अहिले यो खेल ओलम्पिकमा पनि समावेश भएको छ ।...

कराँते प्रशिक्षक श्रेष्ठ तीन महिना प्रतिबन्धित

नेपाल कराँते महासंघले प्रशिक्षक दीपक श्रेष्ठमाथि अनुशासनको कारबाही गर्दै तीन महिनाको प्रतिबन्ध लगाएको छ । १९औँ एसियाली खेलकुदअन्तर्गत कराँते छनोट क्रममा हातपातमा उत्रिएका श्रेष्ठलाई महासंघले तीन महिना कुनै पनि गतिविधिमा सहभागी...

कराँते महासंघको अध्यक्षमा युवराज लामा

नेपाल कराँते सहासंघको महाधिवेशनले अध्यक्षमा लामालाई निर्विरोध निर्वाचित गरेको हो ।

प्रतियोगितामा सहभागी हुन कराँते खेलाडी श्रीलंका प्रस्थान

भैरहवा – तेस्रो अन्तर्राष्ट्रिय  खुल्ला कराँते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ कराँते खेलाडी श्रीलंकातर्फ प्रस्थान गरेका छन्। मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको कराँते प्रतियोगिताको लागि वादोरियो कराँते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् कडेल, पुरुषोत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंका तर्फ प्रस्थान गरेका हुन । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद […]

दैलेखकी खड्कालाई अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक

दैलेखकी कराँते खेलाडी हेमा खड्काले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता– २०२३ को खुल्ला महिला सिनियर कातामा रजत पदक जितेकी छिन् । चौँथो अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनका लागि उनी नेपालबाट सिनियर ईन्डिभिजुअल...

कराँते खेलाडीको बिदाइ

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिप’मा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेका हुन्।...

दुई अन्तर्राष्ट्रिय कराँते खेल्ने टोलीको बिदाइ

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराँते टोलीलाई सोमबार बिदाइ गरिएको छ ।टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराँते प्रतियोगितामा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्स प्रालि का निर्देशक स्वच्छम गुरुङ तथा अफिसियलमा सम्झना कुँवर छन् । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् । जनवरी २१ देखि २३

उमा खुला कराँते सुरु

काठमाडौं (हामो खेलकुद) – नेपाल गोजु काई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषको १०-१० तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । २० जिल्ला […]

कराँते प्रशिक्षकले किशोरी ‘बलात्कार’ गरेको आरोप

काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० सुख्खड घर भएका शाहीले २०७८ भदौमा १६ वर्षीया किशोरीलाई सतुंगलमा बलात्कार गरेका हुन् । प्रशिक्षक शाही बिरुद्ध कालिमाटी स्थित महिला सेलमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (ए