एमाले विवाद संसदीय समितिमा पोखिएपछि…

प्रतिनिधिसभाअन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार कार्यसूचीअनुसार नै बैठक चलिरहेको थियो। सदस्यहरुले सहज रुपमै आफ्ना धारणा राखिरहेका थिए। त्यहीक्रममा समितिका केही सदस्यले केपी ओली नेतृत्वको सरकारमा सहभागी पूर्वमन्त्रीहरु समितिमा बस्न नपाउने तर्क गरे। तर सदस्य नारदमुनी रानाले वर्तमान सरकार परमादेशबाट बनेको भन्दै ती तर्कप्रति आपत्ति जनाए। त्यसपछि समितिको माहोल एकाएक बिग्रियो। रानाको भनाइप्रति सबैभन्दा बढी आपत्ति […]

सम्बन्धित सामग्री

एमाले विवाद : पोखरेल र रावलबीच एक घण्टा वार्ता

नेकपा एमाले विवाद उत्कर्षमा पुगिरहेका बेला एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ ।आइतबार पोखरेल निवास धुम्बाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच एक घण्टा छलफल भएको हो ।  महासचिव पोखरेलका सहयोगी गणेश पाण्डेले दुई नेताबीच छलफल भएको पुष्टि गरे ।‘उहाँहरूबीच पार्टी एकताबारे झण्डै एक घण्टा छलफल भएको छ’, पाण्डेको भनाइ छ ।दुई नेताबीच १० बुँदेलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको बुझिएको छ । उपाध्यक्ष रावल वरिष्

एमाले विवाद: ओली र नेपालको आ–आफ्नै रणनीति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेता आ–आफ्नै रणनीतिमा अगाडि बढ्न खोजेपछि पार्टी एकताबद्ध हुनसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताका लागि लचक देखिए पनि रणनीति आ–आफ्नै छ । एकले अर्कोको प्रस्ताव स्वीकार गर्न नसक्दा पार्टीलाई एकताबद्ध बनाउँन नसकिएको एमाले स्रोतको दाबी छ । विगठित कार्यदलका […] The post एमाले विवाद: ओली र नेपालको आ–आफ्नै रणनीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले विवाद मिल्दा के हुन्छ देउवा सरकारको भविष्य ?

नेकपा एमालेमा विवादरत दुई पक्षमध्ये माधव नेपाल पक्षले पनि कार्यदलले तयार गरेको १० बुँदे सहमतिको जगमा पार्टी विवाद समाधानको प्रयास गर्ने भनेपछि ढिलोचाडो एमाले विवाद मिल्ने दिशातिर गएको चर्चा राजनीतिक वृत्तमा छ । यससँगै अर्को विषयले पनि बहसमा प्रवेश पाएको छ । त्यो हो– एमाले विवाद मिल्यो र माधव नेपाल पक्षका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य के हुन्छ ?  प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका २२ जना सांसदले मत दिएका थिए  । उनीहरूले मात्रै ...

एमाले विवाद: होला एकता ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै गएपछि अब के हुने भन्ने विषयमा धेरैमा विभिन्न अनुमान र आशंका रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएपछि पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्ता र चासो आमनेताकार्यकर्तामा रहेको देखिन्छ । ओली र नेपाल दुवै समूहको […] The post एमाले विवाद: होला एकता ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले विवाद: कार्यदल सदस्य भन्छन्, ‘२७–२८ सम्म नपुग्ला भन्ने लाग्छ’

काठमाडौँ – नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज (बुधबार) पनि बस्दै छ। बिहान साढे १० बजे बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए। उनका अनुसार बिहान साढे ८ बजे नै बैठक बस्ने भनिए पनि केही सदस्यको कार्यव्यस्तताका कारण साढे १० बजेलाई सारिएको हो। आजको बैठकमा केही बुँदाहरु टुंगिने सम्भावना रहेको माधव नेपाल समूहमा रहेका ती […]

एमाले विवाद सुल्झने दिशातर्फ

काठमाडौं, असार २३ । नेकपा एमालेको विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन्। विवाद समाधान गर्न गठित कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलको संयोजन गरिरहेका भीम रावलले सोमबारको बैठकमा सबै विषयमा जानकारी लिने काम भएको र मंगलबार बुँदागत रूपमा […]

एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दै

२२ असार, काठमाडौं । नेकपा (एमाले)को एकता जोगाउन गठन भएको कार्दलको बैठक आज मंगलबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका एक जना सदस्य एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन: ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको […]

सहमति नजिक एमाले विवाद

काठमान्डाैं / नेकपा (एमाले) को विवाद सहमति नजिक पुगेको छ । दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु पार्टीलाई २०७५ जेठ २ गते कै अवस्थामा फर्काएर अघि बढ्ने करिब सहमति भएको नेताहरुले बताएका छन् । नेता माधव कुमार नेपाल पक्षले पार्टी जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने माग राख्दै आएको छ । छलफल सकारात्मक भइरहे पनि ठोस सहमति... The post सहमति नजिक एमाले विवाद appeared first on Purbeli News.

एमाले विवाद मिलाउन बन्यो ५/ ५ जनाको वार्ताटोली, कोको हुन् ?

काठमाडौं / नेकपा (एमाले) विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ ।  लामो समय देखि खड्किएको विवाद मिलाउन आज आइतबार सिंहदरबारमा एमाले

एमाले विवाद मिलाउन बनाइयो ५–५ जनाको वार्ता टोली

एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।बैठकपछि नेता माधव नेपालले