१५ फागुन, काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण चलचित्रको छायांकनमा समेत ढिलाइ भएकाले यसको प्रदर्शन मिति तय गर्न पनि ढिलाइ भएको हो । यो चलचित्रलाई आगामी वर्षको भदौ १० गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । खगेन्द्रले लेखेको नाटकलाई […]