बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ । प्रधानमन्त्री कार्नीले शुक्रबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्ने बताइएको छ । कार्नी आठ वर्षमा चीन भ्रमण गर्ने पहिलो क्यानेडियन नेता हुन् । गत अक्टोबरमा दक्षिण कोरियामा भएको एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको […]
काठमाडाैं । सरकारले आगामी फागुन २१ का लागि तोकेको निर्वाचनका लागि मनोनयन दर्ता गर्न एक साता पनि बाँकी छैन । मनोनयनको मिति नजिकिँदै जाँदा उम्मेदवारको टुङ्गो लगाउनुपर्ने राजनीतिक दलहरु भने आपसी विवादमा फसेका छन । झण्डै ७५ वर्ष लामो इतिहाँस बोकेको नेपाली कांग्रेस निर्वाचनको मुखमा फुटेको छ । सबैभन्दा पूरानो तथा विघटित प्रतिनिधिसभाको पहिलो दल […]
सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार राति धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाईल चोकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्ने क्रममा ट्याङ्कीको कभरभित्र लुकाइएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको […]