नेपाल सद्भावना पार्टी ब्युँझाइयो

एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्।आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ। पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पाटीको चुनाव चिह्न हो।  २०४७ बैशाख ३गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थि

सम्बन्धित सामग्री

नेपाल सद्भावना पार्टी पुन:गठन

सप्तरी- नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको कर्मभूमि राजविराजमा आज नेपाल सद्भावना पार्टी केन्द्रीय समिति गठन भएको छ । राजविराजमा सम्पन्न भेलाले दशरथ यादवको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको सो पार्टीले जनाएको छ । गठित समितिको वरिष्ठ उपाध्यक्षहरूमा बालकेश्वर ठाकुर, उपाध्यक्षहरूमा रामपृत याद...

नेपाल सद्भावना पार्टी पुन:गठन

सप्तरी- नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको कर्मभूमि राजविराजमा आज नेपाल सद्भावना पार्टी केन्द्रीय समिति गठन भएको छ । राजविराजमा सम्पन्न भेलाले दशरथ यादवको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको सो पार्टीले जनाएको छ । गठित समितिको वरिष्ठ उपाध्यक्षहरूमा बालकेश्वर ठाकुर, उपाध्यक्षहरूमा रामपृत याद...

प्रदिप गिरिको अन्तिम इच्छामा सरिता गिरीले गरिन् पार्टी परित्याग

सरिता गिरीले नेपाल सद्भावना पार्टी छाडेकी छन् । स्वर्गीय प्रदीप गिरिको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि उनको अन्तिम इच्छा अनुसार पार्टी त्याग गरेकी उनले आज फेसबुकमार्फत जानकारी दिएकी हुन्। २०७४ सालदेखि सिरहा लहानमा बसेर काम गर्दै आएको दाबी गर्दै उनले त्यहींका जनताबीच कर्मभूमि रहेको बताएकी छिन् ।

सरिता गिरीले गरिन् सद्भावना पार्टी छाडेको घोषणा

काठमाडौँ- सरिता गिरीले नेपाल सद्भावना पार्टी छाडेकी छन् । उनले सामाजिक सञ्‍जालबाट सद्भावना पार्टी छाडेको घोषणा गरेकी हुन् । आफ्‍ना जेठाजू प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफुले सद्भावना पार्टी छाडेको उल्लेख गरेकी छिन् । 'म दिवन्गत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका ला...

सरिता गिरीले गरिन् सद्भावना पार्टी छाडेको घोषणा

काठमाडौँ- सरिता गिरीले नेपाल सद्भावना पार्टी छाडेकी छन् । उनले सामाजिक सञ्‍जालबाट सद्भावना पार्टी छाडेको घोषणा गरेकी हुन् । आफ्‍ना जेठाजू प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफुले सद्भावना पार्टी छाडेको उल्लेख गरेकी छिन् । 'म दिवन्गत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका ला...

नेपाल सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

काठमाडौँ । पूर्व मन्त्री एवम् सांसद सरिता गिरी आफ्नो पुरानो घर नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् । शनिबार काठमाडौँमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पुरानो घरमा फर्किएको भन्दै खुसी व्यक्त गरिन् । गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् । गिरीले मधेस, नेपाल र सङ्घीयता भन्ने चीज […]

महन्थ र राजेन्द्रले अलग अलग मनाए गजेन्द्र नारायणको पुण्यतिथि

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेपाल सद्भावना पार्टी नेपालका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको २० औं पुण्यतिथिको अवसरमा लोसपाका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरले आयोजना गरेको कार्यक्रममा सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो बहिष्कार गरेका हुन् ।अध्यक्ष ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई बहिष्कार गरि अध्यक्ष महतोले आफ्नो पार्टी सम्पर्क कार्यालयमा छुट्टै कार्यक्रमको आयोजना गरेका छन् । अनामनगरस्थित कार्की भवनमा नेता महतोको

बद्री मण्डल बने सद्भावना पार्टीको सर्वमान्य नेता

एक समय नेपाल सद्भावना पार्टी नेपालका अध्यक्ष रही सकेका बद्री मण्डल अहिले सोही पार्टीका सर्वमान्य नेता बनेका छन् । गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीलाई सबैले छाड्दै गएपछि पछिल्लो समय रामकुमार महतोले पुनर्गठन गरी सो पार्टीलाई सक्रिय बनाएका छन् । पार्टीका अध्यक्ष समेत रहेका महतोले बद्री मण्डललाई आज पार्टी प्रवेश गराइ सर्वमान्य नेता घोषणा गरेको सो पार्टीका सह महासचिव राजेश चौधरीले बताए ।बद्री मण्डल सो पार्टीमा एउटा अभिभावकको रूपमा रहने बताउँदै उनले मण्डल आएपछि पार्टीको सांगठन

नेपाल सद्भावना पार्टी पुनः दर्ता

काठमाडौं। नेपाल सद्भावना पार्टी पुनः दर्ता भएको छ।हराएको पार्टीलाई पुनः ब्युँताइएको सहमहासचिव राजेश चौधरीले बताए। २०४७ मा दर्ता भएको पार्टी तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएपछि राजनीतिबाट हराएको थियो।पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा दायर भएको थियो।रामकुमार महतो, सिताराम रौनियार,भरत साह लगायतका व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्।

‘ज्ञानेन्द्रको हुण्डी खाइरहेका नेताको अहिले हालीमुहाली छ’

आज १५ औं लोकतन्त्र दिवस । आजैका दिन देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो । त्यसमा सात दलको नेतृत्व थियो । नागरिक समाजको पनि उल्लेख्य योगदान थियो । सात दलीय मोर्चा बनाएर गरेको आन्दोलनलाई त्यतिबेला भूमिगत माओवादीले पनि सघाएको थियो । सात दलीय मोर्चामध्ये एक थियो– नेपाल सद्भावना पार्टी (आनन्दी देवी), जसको नेतृत्व सम्हालेका थिए भरत विमल यादवले । सद्भावना पार्टीका तत्कालीन उपाध्यक्षसमेत रहेका भरतविमल यादव अहिलेको राजनीतिक परिदृश्यमा देखिएका छैनन् । उनी ओझेलमा छन् । तर, जब–जब लोक