देखापढी विजिनेश न्यूज

काठमाडौं। पहाडी क्षेत्रमा ओखर र फलफूल खेती सुधारका लागि एसियाली विकास बैंक (एडीबी)ले ९अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।नेपाल राष्ट्र बैंकले पेन्सन कोषको २५ करोड ब्याजमा लगानी गर्दैछ। नेप्सेको तथ्याङ्क प्रयोग गर्न गैरनाफामुलक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाले मासिक ५ हजार रुपैयाँ तिुर्नुपर्ने भएको छ। आयात प्रतिस्थापन गर्न विलासिताका वस्तुमा प्रतिबन्ध लगाउँदा साउनदेखि ९६ अर्ब रुपैयाँ मात्रै भन्सार राजस्व उठ्यो।