एमालेमा ओली र माधव समूहको छुट्टाछुट्टै बैठक

नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् ।  अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको हो । ओली समूहको बैठक पौने चार बजे र माधव समूहको साढे २ बजेबाट बसिरहेको हो ।  ओली समूहको बैठकमा खासगरी तीनवटा एजेण्डामा छलफल भइरहेको छ ।  जसमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी तथा पार्टी सदस्यता नवीकरण र वितरण र

सम्बन्धित सामग्री

माधव नेपाललाई फकाउन ओली–प्रचण्ड माधव निवास कोटेश्वरमा

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा पुगेका छन् । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाएकोमा अध्यक्ष नेपाल असन्तुष्ट छन् । पार्टी विभाजनपछि सार्वजनिक रुपमाका ओली–नेपालले पहिलो पटक भेटवार्ता गरेका छन् । यद्यपि […]

ओली र माधव नेपाल मिलाउन वामदेव के के गर्दैछन्

काठमाडौं, १३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पानी बाराबारको स्थिति छ । एमाले फुटेपछि दुई नेताबीच भेटवार्ता भएको छैन । तर, दुवै नेतालाई मिलाउने पहलले गति लिएको छ । भेट्रान कम्युनिस्ट नेता वामदेव गौतमले ओली र माधव नेपालबीच भेटवार्ता गराउने पहल गरिरहेका छ् । […]

देउवाको दायाँबायाँ ओली र माधव–प्रचण्ड

एमाले अध्यक्ष केपी शर्मा ओली तिक्तता पूर्ण सम्बन्ध रहेका दुई कम्युनिस्ट नेता माधव कुमार नेपाल र प्रचण्डसँगै देखिएका छन् । ओली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका हुन् । सोही कार्यक्रमा नेपाल र प्रचण्डपनि सहभागी भएको सन्दर्भमा मञ्चको दृश्य रोचक देखिन्छ । मञ्चमा ओली काँग्रेस सभापति शेरबहादुर देउवाको दायाँतिर रहेका छन् भने नेपाल र प्रचण्ड देउवाको बाँयाँतिर रहेका छन् । ओलीले माधव नेपालको पार्टीलाई राजनीतिक पार्टीको हैसियत नै स्वीकारेका छैनन् भने प्रचण्डसँग पनि उनको सम्बन्ध र

माधव नेपालको साथ छाडेका नेताहरु ओली निवास बालकोटमा

माधव नेपाल समूहका स्थायी कमिटि सदस्यहरु नेकपा अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। उनीहरुले निर्णायक छलफलका लागि बालकोट पुगेका हुन्।

विगतमा ओली थिए माधव नेपालको भरपर्दा सहयोगी

नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेको छ । अध्यक्ष ओली र एमाले समाजवादी बनाएका नेता नेपालबीचको सम्बन्ध विगतमा सौहाद्रपूर्ण भए पनि पछिल्लो अवस्थामा तिक्ततापूर्ण रह्यो । विगतमा नेपालको प्रमुख सहयोगी रहेका ओली पछिल्लो समय नेपालको विश्वास जित्न नसक्नुले दूरी बढ्दै गएको देखिन्छ । उनीहरूबीचको सहकार्य र संघर्ष २०४५ सालदेखि देखिनेगरी सुरु भएको छ । २०४८ सालमा झापा क्षेत्र ६ र २०५९ सालमा झापा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका ओली २०५१ देखि २०५२ सम्म गृहमन्त्री थ...

माधव नेपाल बालुवाटार गएकोमा ओली आक्रोशित

'हामीले जोड गरेर मिलाउन खोजेको हो। भेट मिलाउन खोज्यो माधव कमरेड गठबन्धनको बैठकमा गइदिनुहुन्छ। म उहाँलाई भेट्न १० पटकसम्म बाहिर गए। तर एकपटक बालुवाटार आउन मान्नुभएन भनेर ओली कमरेडलाई झोक चलिरहेको छ,’

माधव समूहको निष्कर्ष : ओली एकताका लागि तयार भएनन्, अब सामुहिक राजीनामा

नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर

ओली एक नम्बर राजनीतिक खेलाडी हुन्: माधव नेपाल

वैशाख नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले  प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बर राजनीतिक खेलाडी भएको बताएका छन्।

कैलालीमा बोर्ड राख्ने विषयमा ओली-माधव समूहबीच झडप

कैलालीमा नेकपा एमालेको माधव नेपाल समूह र केपी ओली समूहका कार्यकर्ताबीच झडप भएको छ । सुदूरपश्चिम प्रदेश कार्यालयमा साइनबोर्ड राख्ने विषयमा ओली र माधव समूह कार्यकर्ताबीच झडपको अवस्था आएको हो

ओली सरकार टिकाउने नटिकाउनेबारे मसँग कसैले कुरा गरेको छैन : माधव नेपाल

नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउने नटिकाउने भन्ने विषयमा आफूसँग कसैले छलफल नरहेको बताएका छन्।...