अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव

अर्घाखाँची – अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ। अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्था अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ। महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका […]

सम्बन्धित सामग्री

इलाममा आजदेखि प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव

फिक्कल (इलाम), २४ फागुन । कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलाममा आजदेखि ‘प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाम चोब बजारमा हुने सो महोत्सव दुई रहने छ । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल […]

बुढानीलकण्ठ नगरपालिकामा दुईदिने ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुने

बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ। बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते महोत्सव हुने भएको हो। साहित्यकार तथा संस्कृतिविद्हरु, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय...

बूढानीलकण्ठमा ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ हुँदै

काठमाडौँ, २८ माघ । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले नगरपालिकाको आयोजनामा पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल र दोस्रो दिन फागुन १२ कार्यक्रम बूढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुने जानकारी दिए । उनले भने, “महोत्सवमा राष्ट्रिय कलाकार, कवि, […]

बुढानीलकण्ठ नगरपालिकाले ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ गर्ने

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुईदिने महोत्सव हुने भएको हो । महोत्सव संयोजक समेत रहेकी उपप्रमुख अनिता लामाले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइन् । उक्त अवसरमा साहित्यकार तथा संस्कृतिविद्, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखा, शाखा प्रमुख […]

भारत–नेपाल सांस्कृतिक महोत्सव

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ।...

पोखरामा तीज सांस्कृतिक महोत्सव हुने

पोखरा– हरितालिका तीजको अवसरमा भदौ २५ देखि २७ गतेसम्म पोखरामा तीज सांस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ ।  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त कार्यक्रमको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी  दिइएको छ  । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरूको सहभागिता रहने टेवानकी अध्यक्ष कमला […]

दाङमा माघ सांस्कृतिक महोत्सव सुरु

२२ पुस, दाङ । दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ। थारु कल्याणकारिणीसभा दाङको आयोजनामा सुरु भएको माघ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले गरे । उनले थारु समुदायको कला संस्कृति संरक्षण र प्रर्वद्धनमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘थारु समुदायको मौलिक कला संस्कृति देशको मौलिक चिनारी […]

शैलुङ साहित्यिक सांस्कृतिक महोत्सव सुरु

दोलखाको शैलुङडाँडामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ । महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर र  स्रोतसाधनले भरिपूर्ण रहेको बताए ।नेपाल भ्रमण गर्ने जो कोही पर्यटकहरूले पनि शैलुङ भ्रमण नगरेमा त्यो भ्रमण अधुरै रहने उनको भनाइ थियो । ऋषिमुनिहरूले तपस्या गर्ने नेपालकै पवित्रस्थल शैलुङ प्राकृतिक रूपमा नै सुन्दर रहेको र यसको प्राकृतिक सौन्दर्य जोगाइ राख्न दोलखा र रा

शैलुङ सांस्कृतिक महोत्सव सुरु

चरिकोट – दोलखाको शैलुङडाँडामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ। महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर र स्रोतसाधनले भरिपूर्ण रहेको बताए। नेपाल भ्रमण गर्ने जो–कोही पर्यटकले पनि शैलुङ भ्रमण नगरे त्यो भ्रमण अधुरै रहने उनको भनाइ थियो। ऋषिमुनीले तपस्या गर्ने […]

प्रजातन्त्र दिवसको अवसरमा महानगरले दरबारमार्गमा सांस्कृतिक महोत्सव गर्दै

काठमाडौं : प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौं महानगरपालिकाले दरबारमार्गमा सांस्कृतिक महोत्सव आयोजना गर्दैछ। उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायत सांस्कृतिक कार्यक्रममा सहभागी हुने जनाइएको छ। महोत्सवका लागि महेन्द्र शालिकदेखि महानगरिय ट्राफिक कार्यालयसम्म सवारी साधन संचालनमा बुधवार राति देखि रोक लगाइएको छ। कार्यक्रममा सविन राई, प्रकाश सपुत,…