महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आज बुधबार आयोगमा पुगेर १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने […]

सम्बन्धित सामग्री

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

६ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत  भएका छन् । उनी पार्टीका अध्यक्ष पनि हुन् । लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ । ठाकुरसहित, सर्वेन्द्रनाथ शुक्ला, शरत सिंह भण्डारी र रामप्रकाश चौधरी लोसपाबाट सांसद छन् । समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेपछि लोसपा राष्ट्रिय दल हुनबाट […]

महन्थ ठाकुर संसदीय दलको नेता चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर संसदीय दलको नेतामा चयन भएका छन्। संघीय संसदीय दलको बैठकले ठाकुरलाई सर्वसमतले पार्टीको संसदीय दलको नेताका रुपमा चयन गरेको हो। ...

महन्थ ठाकुर र राजेन्द्र महतोबीच दुरी बढ्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पुनः एकपटक आन्तरिक विवाद सुरु भएको छ । राष्ट्रिय जनता पार्टीदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोबीच सौहाद्र सम्बन्ध थिएन । पार्टीमा को शक्तिशाली भनि देखाउनका लागि दुवैजनाबीच द्वन्द्व छ । अहिले पछिल्लो समय चुनाव सकेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बीचको दुरी झन बढेको छ । चुनावपछि पार्टीको समीक्षात्मक बैठक पनि बस्न सकेको छैन । सर्लाही २ बाट चुनाव हारेपछि उनी केही दिनका लागि काठमाडौँ आएका थिए । केही समय काठमाडौंमा बसेर जनकपु

महोत्तरी–३ बाट महन्थ ठाकुर निर्वाचित

प्रतिनिधिसभा अन्तर्गत महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । ठाकुरले १६ हजार ३७५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवलाई पराजित गरेका हुन् ।यादवले १४ हजार ३२५ मत मात्र ल्याउन सके । स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीको घोषणा पत्र सार्वजनिक

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार घोषणा पत्र सार्वजनिक गरिएको हो। घोषणा पत्रमा घरघरमा रोजगारी, प्राथमिक शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता उल्लेख गरिएको पार्टीका अध्यक्ष ठाकुरले जानकारी दिए। उनले सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर त्यहाँका […]

महन्थ ठाकुर डिस्चार्ज

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार भैरहवामा अस्वस्थ भएर हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर मेडिसिटी अस्पताल भर्ना भएका ठाकुर आज डिस्चार्ज भएका हुन् । ठाकुरको रगतमा अक्सिजन कम देखिएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याएर उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनलाई कुनै गम्भीर समस्या नभएको पुष्टि भएपछि अस्पतालले डिस्चार्ज […]

महन्थ ठाकुर नेतृत्व पार्टी फुट्ने तयारीमा

जनकपुरधाम । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र विवाद चर्किँदै गएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ६ महिनाअघि बनेका लोसपाभित्रकै एउटा समूह नयाँ पार्टी बनाउनमा लागेका छन् । पार्टीका एक जना नेताका अनुसार केही नेताहरु तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई सक्रिय बनाउने अभियानमा हामी जुटेका छन् । तत्कालीन राजपाका उपाध्यक्ष […] The post महन्थ ठाकुर नेतृत्व पार्टी फुट्ने तयारीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

फुट्दै लोकतान्त्रिक समाजवादी पार्टी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र विवाद चर्किंदै गएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ६ महिनाअघि बनेको लोसपाभित्रकै एउटा समूह अर्को पार्टी बनाउन लागेका छन् । पार्टीकै एक नेताका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई सक्रिय बनाउनले अभियानमा उनीहरू जुटेका छन् ।  तत्कालीन राजपाका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका पूर्वसदस्य वृषेशचन्द्र लाल, पूर्वसांसद विजयकुमार सिंह लगायतका नेता तमलोपालाई सक्रिय बनाउने अभियानका अगुवाई गरिरहेका छन् । राजधानी दैनिकमा सुजीतकुमार झाले...

महन्थ ठाकुर र राजेन्द्र महतोबीच शक्ति संघर्ष : कसको पल्ला भारी ?

काठमाडौँ । पटक–पटक संसद् विघटन गर्ने ओली सरकारको समर्थनमा मत बाझिएपछि जनता समाजवादी पार्टी (जसपा) दुई चिरा भयो । जसपाबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अलग्गिएको ६ महिना नबित्दै लोसपामा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतोबीच द्वन्द्व उत्कर्षमा पुगेको छ ।लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच पार्टीमा को शक्तिशाली भन्ने होडबाजी सुरु भएको छ । यी दुवै हस्ती अहिले पार्टीभित्र आ–आफ्नै तरिकाले संगठन निर्माण र शक्ति आर्जनमा जुटेका छन् । वरिष्ठ नेता महतो सांगठनिक

लोसपा दर्ताका लागि सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुगेको छ। जनता समाजवादी पार्टीबाट फुटेर सांसद र केन्द्रीय सदस्यहरुको सनाखत गराउन महन्थ ठाकुर समूहका नेता निर्वाचन आयोगमा पुगेका हुन्। लसोपा दर्ताका लागि संघीय संसदका १६ जना सांसद् सनाखतका लागि आयोग पुगेको नेताहरुले बताएका छन्। नेकपा एमालेबाट…