राष्ट्रिय फुटबल टिमका खेलाडीको विद्रोह, ९ खेलाडीले छाडे प्रशिक्षण

१४ वैशाख, काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेका राष्ट्रिय फुटबल खेलाडीले विद्रोह गरेका छन् । प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेका छन् । मंगलबारको प्रशिक्षणपछि सबै खेलाडी रंगशाला नजिकै होटल गएका थिए र। तर राति ९ बजे ९ जना खेलाडीहरुले होटल छाडेको स्रोतले जनाएको छ । होटल […]

सम्बन्धित सामग्री

महत्वपूर्ण खेलअघि प्रशिक्षक अलमुताइरीबिरुद्ध खेलाडीको विद्रोह

नेपालले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जारी रहेको प्रशिक्षणमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र मुख्य खेलाडीहरुको विवादका कारण खेलाडीहरु बन्द प्रशिक्षण छाडेर बाहिरिएका छन् । बिहिबार पत्रकार सम्मेलन गरी खेलाडीहरुले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरु प्रशिक्षण छाड्न बाध्य भएको बन्द प्रशिक्षणबाट विद्रोह गरेका खेलाडीहरुले बताउनुभएको छ । विद्रोह गरेका खेलाडीहरुले पत्रकार सम्मेलन …

प्रशिक्षक अलमुताइरीविरुद्ध खेलाडीको विद्रोह

अलमुताइरीको व्यवहार नराम्रो भएको भन्दै विरोधस्वरूप नौ खेलाडी बन्द प्रशिक्षण छाडेर हिँडे राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको काम कारबाहीप्रति सन्तुष्ट नभएका नौ जना सिनियर खेलाडीले विद्रोह गरेका छन् । बन्द...