पाकिस्तानमा को बन्ला प्रधानमन्त्री ?

एजेन्सी, २८ चैत्र । पाकिस्तानमा प्रधानमन्त्रीका लागि संसदमा चुनाव हुने भएको छ । प्रतिष्पर्धामा त्यहाँको पञ्जाब प्रान्तका पूर्व मुख्यमन्त्री सेहवाज सरिफ र पूर्व विदेशमन्त्री साह महमुद कुरेसी छन् । सरिफ पूर्व प्रधानमन्त्री नवाज सरिफका भाई हुन् । कुरेसी पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको दल पाकिस्तान तेहरिक इ इन्साफका नेता समेत हुन् । अविश्वासको प्रस्ताव पारित […]

सम्बन्धित सामग्री

को बन्ला इमरान खानको उत्तराधिकारी ?

विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन्  । तर, प्रभावकारी प्रशासकको रूपमा देशभित्र उनको उच्च प्रतिष्ठा छ ।पाकिस्तानमा तीनपटक प्रधानमन्त्री बनेका नवाज सरिफका कान्छा भाई शहबाज इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरुले गरेको प्रयत्‍नको नेतृत्व गरेका थिए । शनिबार राति संसदमा खानबिरुद्ध अविश्वसको प्रस्ताव पारित भएको थियो ।शेहबाजको पाकिस्तानको सेनासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । २२ करोड जनसंख्या भएको पाकिस

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा नवाज शरीफका भाइ शहबाजको सम्भावना

२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । अब पाकिस्तानमा नयाँ प्रधानमन्त्री को बन्ला भन्ने चासो छ । पाकिस्तानका मिडियाका अनुसार अब पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको स्थानीय मिडियाले जनाएका छन् । सम्भवत आउँदो सोमबार शहबाजलाई सदनले […]