बुद्धकृष्णले आठौं पल्ट जिब्रो छेडे

काठमाडौं : भक्तपुर बोडेको प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा बुद्धकृष्ण वाग श्रेष्ठले आठौं पटक जिब्रो छेडेका छन्। मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि बुद्धकृष्णले जिब्रो छेडेका हुन्।४८ वर्षीय वुद्धकृष्णले विस २०७० सालदेखि जात्रामा जिब्रो छेडेका हुन्। जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन रहेको छ।गत वर्ष विश्व महामारीका रुपमा फैलिए

सम्बन्धित सामग्री

नेपालगञ्जकाे बागेश्वरीमा प्रजापतिले १५औँ पटक छेडे जिब्रो - NepaliPatra

राँझा (बाँके) । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेडे । उनले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाए । उनी जस्तै अन्य भक्तजनले पनि आज यहाँ […]

नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५ औँ पटक जिब्रो छेडे

रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेड्नुभयो । उहाँले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाउनुभयो । उहाँ जस्तै अन्य भक्तजनले पनि आज यहाँ जिब्रो छेडेर दर्शन […]

नेपालगञ्जको बागेश्वरीमा ६५ वर्षीय प्रजापतिले १५औँ पटक जिब्रो छेडे

५ वैशाख, बाँके । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेडे। उनले आफू विगत १५ …

२७ वर्षीय सुजनले पहिलो पटक जिब्रो छेडे

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलो पटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । शनिबार उनले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ । नाइकेहरूले विभिन्न देवगणको पूजा ग...

बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा ब्रतालुले जिब्रो छेडे

काठमाडौं । महानवमीका दिन आज मंगलबार पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेका छन् । नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बडा दशैंको घटस्थापनाका दिनदेखि नै निराहर ब्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको बर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि […]

यसरी नवौंपटक जिब्रो छेडे वागं श्रेष्ठले (फोटोहरु)

मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले यस वर्ष नवौँ पटक जिब्रो छेडाउनु भएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएको …

बुद्धकृष्णले आठौंपटक जिब्रो छेडे

पुष्कर बुढाथोकी, भक्तपुर ।  भक्तपुरको बिस्केट जात्राअन्तर्गत मध्यपुर थिमिस्थित बोडेको जिब्रो छेड्ने जात्रामा बिहीबार बुद्धकृष्ण बाग श्रेष्ठले ८औं पटक आफ्नो जिब्रो छेडाउनुभएको छ । मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष वैशाख २ गते हजारौं भक्तजनको सामुन्ने जिब्रो छेडिने गरिन्छ । बोडेका श्रेष्ठ जातिले मात्रै उक्त जात्रामा जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ […]

सातौंपटक जिब्रो छेडे बुद्धकृष्णले

सोमबार मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमि नगरपालिकाको बोडे क्षेत्रमा मान्छेको भीड बढ्दै थियो । हेर्दाहेर्दै मध्यपुरथिमि–८ बोडेको पाँचौँ गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेका अधिकांश क्षेत्रमा मानिसको भीड बढ्दै गयो । बिस्का जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिस खचाखच भए ।

जसले सातौँ पटक जिब्रो छेडे

जिब्रो छेड्नुअघि दुई दिनसम्म उपवास बस्ने र जिब्रो छेडेपछि नगरपरिक्रमा गरेर सियो ननिकालेसम्म पानी समेत खान नपाइने प्रचलन छ।

भक्तपुरमा इन्द्रजात्राः बालक रामले जिब्रो छेडे

९ असोज, भक्तपुर । भक्तपुरका बालक राम नानीचा श्रेष्ठ जिब्रो छेडेका छन् । इन्द्र जात्राको अवसरमा थिमीमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको हो । यो वर्ष बालक राम नानीचाले जिब्रो छेडेका छन् । …