माल्दिभ्सबाट इन्डोनेसिया गए रोहित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द आज मालदिभ्सबाट इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित साफ च्याम्पियनसिपको फाइनल खेलेर त्यसतर्फ लागेका हुन् । नेपाली टिमको उपकप्तान समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित […]

सम्बन्धित सामग्री

रोहित इन्डोनेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पछिल्लो खेलमा कप्तानी गरेका रोहित चन्द व्यवसायिक फुटबलका लागि आइतबार इन्डोनेसिया फर्कदैछन् । इन्डोनेसियाको लिग वानमा असोज १५ गते एक खेलपछि भएको भाग दौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएपछि त्यहाँको लिग स्थगित थियो । त्यहि क्रममा स्वदेश फर्केका रोहितले कात्तिक ३० गते पाकिस्तानविरुद्ध भएको खेलमा नेपाली टोलीको […]

रोहित इन्डोनेसिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।पर्सिका केडिरीबाट खेलिरहेका रोहित इन्डोनेसिया उडेका हुन् । रोहितको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ । रोहितले यो सिजन पर्सिकाबाट १० खेल खेलेका छन् । यसअघि रोहितले इन्डोनेसियाकै क्लब पर्सिका जाकार्ताबाट खेलिरहेका थिए ।

रोहित आज इन्डोनेसिया फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द व्यवासियक जिम्मेवारी निर्वाह गर्नका लागि शुक्रबार इन्डोनेसिया जाँदैछन् । रोहितका दाजु रविनका अनुसार राती १०ः०० बजे उनी त्यसतर्फ प्रस्थान गर्नेछन् । बंगलादेशविरुद्ध मंगलबार भएको मैत्रीपूर्ण खेलका लागि रोहित असोज ३ गते स्वदेश फर्केका थिए । उनी सम्मलित टोलीले दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–१ ले पराजित […]

रोहित सम्मिलित पर्सिजाको रोमाञ्चक बराबरी

एजेन्सी – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले इन्डोनेसिया लिग वानमा रोमाञ्चक बराबरी खेलेको छ । १० खेलाडीमा समेटिएको पर्सिजाले घरेलु पर्सिवाय सुरावायसँग ३–३ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । पर्सिजाले सुरुवाती अग्रता लिनका बावजुत ३–१ ले पछि परेको अवस्थाबाट खेललाई बराबरीमा ल्याउन सफल भएको हो । पर्सिवाय सुरावायका […]

क्वारेन्टाइन सकेर मैदान फर्किए रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द साफ च्याम्पियनसिपको उपविजेता बनेपछि इन्डोनेसिया फर्कंदै क्वारेन्टाइन पूरा गरेपछि मंगलबार मैदानमा उत्रिएका छन् । रोहितले पर्सिजाको टोलीमा पुनरागमन गरेपनि टोलीले इन्डोनेसियाको शीर्ष डिभिजन लिगा १ अन्तर्गत मंगलबारको खेलमा हार बेहोरेको छ । रोहितको टोली पर्सेबया सुराबयासँग १-० ले पराजित भएको हो । खेलको एकमात्र गोल २५ औं मिनेटमा भएको […]

रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान

नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाउनका लागि विशेष भूमिका खेलेका रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गर्ने भएका छन् । रोहित र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबाहेक टोलीका अन्य सदस्य भने सोमबार बिहान स्वदेश फर्किएका छन् ।

मेन्पोरा कप उपाधि रोहित आबद्ध पर्सिजालाई

काठमाडौं : नेपाली राष्ट्रिय फूटबल टोलीका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसिया मेन्पोरा कपको उपाधि जितेको छ।आइतबार भएको दोस्रो लेगमा पर्सिब बानडुङलाई २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जित निकाल्दै पर्सिजा च्याम्पियन बनेको हो।फूटबल एसोसिएसन अफ इन्डोनेसियाले लिग शुरू हुनुभन्दा अघि गर्ने यो प्रतियोगितालाई लिगको वार्मअपका रूपमा लिइन्छ। यसअघि बिहीबार भएको पहिलो लेगमा पर्सिजा २-० ले विजयी भएको थियो। आइतबार खेल हुँदा ५१ औं मिनेटमा असभाल्डो अल्डिल्सको गोलबाट पर्सिजाले अग्