बुटवलका पहिरो प्रभावित भन्छन् : राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ

बुटवल– बुटवल ज्योतीनगरका पहिरो प्रभावितहरूले राहतभन्दा पनि पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गरेका छन् । चुरेबाट खसेको पहिरोले गत १३ र १४ भदौमा ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए । पहिरोले ठूलो क्षति पुर्‍याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अब दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण गर्न माग गरेका हुन् […]

सम्बन्धित सामग्री

सिदिङ्वा पहिरो: मानवीय क्षतिदेखि घर र पशु चौपायासम्मलाई राहत

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढी पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ।...

मौसमको चुनौती चिर्दै ताप्लेजुङको मेहेलेमा पुर्याइयो औषधि र राहत सामाग्री

सिमसिम पानी र धुम्मिदो मौसमको चुनौती चिर्दै ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याइएको छ।...

सेनाद्वारा बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री ढुवानी

काठमाडौं– नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ ।  जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु […]

नेपाली सेनाद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी

काठमाडौँ – नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्दार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ। विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ। जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु राजचुली, […]

बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाद्वारा उद्धार तथा राहत

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाका विभिन्न स्थानहरूमा बाढी र पहिरो गई जनजीवन प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाहरूका अति विकट स्थानहरू राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरूमा पहिरोका कारण फसेका ११ जनाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो ।उक्त स्थानहरू सडक सञ्‍

अछामका पहिरो पीडितलाई राहत दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् । आइतबार काठमाडौँबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहत वितरण गरेर फर्केका हुन् ।  शुक्रबार राति अविरल वर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ […]

बुटवल उपमहानगरपालिकाले गर्‍यो पहिरो पीडितलाई राहतको घोषणा

बुटवल- बुटवल उपमहानगरपालिकाले पहिरो प्रभावित क्षेत्रका विस्थापित परिवारलाई राहत दिने घोषणा गरेको छ। उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि राहत र उद्धारमा चासो नदेखाएको भन्दै स्थानीयले आक्रमण गरेपछि नगर सरकारले राहतको कार्यक्रम घोषणा गरेको हो। सोमबार बुटवलको पहिरो प्रभावित ज्योतिनगर क्षेत्रको अवलोकनमा जाँदा स्थानीय गणेश पंगेनीले स्थानीय सरकारले बेवास्ता गरेको भन्दै प्रमुख सुवेदीमाथि आक्रमण गरेका थिए। प्रमुखमाथि […]